शनिबार , अषोज ३०, २०७८

भिडियो

Cristiano Ronaldo Love Story is Colorful & Spicy

Cristiano Ronaldo Love Story is Colorful & Spicy

Posted in main-news, Sports, भिडियो
Cristiano Ronaldo, known for his virtuoso football and chivalrous tricks has surely captured attention of a lot of women! This heroic man, aged 32 is not only admired by women but also the young girls out there! Isn’t that true ladies? Well is he to blame? His striking personality, and nonpareil charm surely makes him one of the most popular men, on this planet! So you are going to read Cristiano Ronaldo love story personal life.   A Brief History of Ronaldo This multi-billionaire is a huge philanthropist! And that’s one of his qualities that’s makes him special! His noble deeds are truly appreciated by everyone, and we believe that he is no doubt, a Hero! Maybe they hate me, because I’m too good! Ronaldo Relationship with many girls We all know how stunning Ronal
यी हुन् महान  चेली- जसले बाटोमा अलपत्र परेका बृद्ध बृद्धा र बच्चाहरुलाई ११ बर्षदेखि पाल्दैछिन् (भिडियो हे’र्नुहोस)

यी हुन् महान चेली- जसले बाटोमा अलपत्र परेका बृद्ध बृद्धा र बच्चाहरुलाई ११ बर्षदेखि पाल्दैछिन् (भिडियो हे’र्नुहोस)

Posted in main-news, भिडियो
दुखी : गरिब पिडित की आमा विप’दकाे बेला नाम लिनै पर्यो भने रिमा सापकोटा साइराम नि’र्धक्क लिनु होला। देश भित्र भूकम्पकाे बेला हाेस या फेरी बाढीप’हिरोले घरस’न्तान बगाउँदा हाेस, कोरोनाका कारण लकडाउन हुदा म’जदुरी गरेर खाना खान नपाउँदा, जो आर्थिक अभा’वका कारण उपचार गर्न नपाउँदा, वा विभिन्न रोग वा भैपरि आउने बिरामी, सधै सधै तत्प’र र त’ल्लिन रहने नाम हो रिमा सापकोटा साइराम ।             हुन् त धेरै दर्शक हरुले चिन्नु हुन्छ रिमा सापकोटा एक बिशे’ष समाज सेवी एउटी आमा को कथा फेरी पनि हामीले उहा संग सं’घर्ष को यात्रा कसरी सम्भव भयो यो समाजसेवा को उच्च स्थान मा पुग्न । नाम रिमाकाे अर्थ त बुवाआ’माले कसरी राखिदिनुभयो थाहा भएन तर यसकाे अर्थ मानव कल्या’ण भन्दा अर्काे पक्कै छैन भन्दा हुन्छ ।           अरू धेरै केहि
ज्ञानेन्द्र शाहीमाथि भएको आक्र’मण नाटक थियो कि बोली नै छु’च्चो हुनाले भयो ? भन्डा’फोर वास्तविकता (भिडियो सहित)

ज्ञानेन्द्र शाहीमाथि भएको आक्र’मण नाटक थियो कि बोली नै छु’च्चो हुनाले भयो ? भन्डा’फोर वास्तविकता (भिडियो सहित)

Posted in भिडियो, समाचार
ज्ञानेन्द्र शाही मध्यपश्चिमको जुम्लामा जन्मिएका एक युवक हुन् । भ्रष्टा’चारको ख’रो बि’रोध गर्दै भ्र’ष्टाचार बि’रोधी अभियान्ताको छवि बनाएका ज्ञानेन्द्र शाही ’ अहिले पछिल्लो समय राहत वितरण जस्ता समाजसेवी काममा समेत संलग्न रहेका छन् ।             हाम्रो मुलुकको बिकासको वाधक भ्र’ष्टाचार नै रहेको ठहर गर्ने र भ्र’ष्टाचार उन्मु’लनका लागि अभियान चलाएका ज्ञानेन्द्र शाहीको संगठनमा देश भित्र मात्रै नभएर वैदेशिक रोजगारीमा रहेर विश्वभर छरिएर रहेका युवा वर्गहरु समेत गतिलो साथ सहयोग र संलग्नतामा रहेको छ।               उनी आफ्नो अभियान बिस्तारको क्रममा , सार्वजनिक कार्यक्रममा उपस्थित भएको अवस्थामा ,राहत वितरणको अवस्थामा गरि पटक पटक राजनैतिक दलका कार्यकर्ता बाट आक्र’मणको सि’कार बन्न बाध्य भएका छन् ।
केहि गर्छु भन्नेलाई सरकारले दिने भयो ५० लाख ! कसले-कसले पाउँछ ?

केहि गर्छु भन्नेलाई सरकारले दिने भयो ५० लाख ! कसले-कसले पाउँछ ?

Posted in main-news, भिडियो
काठमाडौं । के तपाईसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ ? आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाएको छैन भने अब तपाईका लागि कुनै समस्या नहुने भएको छ।सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ । त्यस्तो स्रोतको उपयोग गरेर सिर्जनात्मक काम गर्न सकिनेछ ।             सरकारले नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनलाई शुरुआती पूँजी उपलब्ध गराउने उद्देश्यले ‘नवप्रवर्तन शुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७’ जारी गरेको छ ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला,अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार कार्यविधिअनुसार नै शीघ्र कार्यान्वयनमा लैजाने मार्ग प्रशस्त भएको उल्लेख गर्दै सिर्जनात्मक काम गर्नेलाई सरकार
घरबेटीलाई झुटो आरोप लगाएको भनी रुपालाई यस्तो कारबाही हुँदै? सहि कि गलत?

घरबेटीलाई झुटो आरोप लगाएको भनी रुपालाई यस्तो कारबाही हुँदै? सहि कि गलत?

Posted in main-news, भिडियो
जा’तीय वि’भेदको आधारमा क’थित द’लित जा’तिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत पक्राउ परेकी बबरमहलकी घरबेटी आज छु’टेकी छन् ।           नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती प्रधानलाई गै’रकानुनी ढं’गले पक्राउ गरेको भन्दै बिरोध जनाएपछि सरकारी वकिलले मु’ध्दा नचल्ने जानकारी दिएसङ्गै प्रहरीले आज रि’हा गरेको हो ।               घरबेटी र भाडामा बस्न खो’ज्नेबीच करारनामा नै नभएको, युवती रुपा सुनार भाडामा बस्दै नबसेको अवस्थामा घरबेटी प्रधानले जा’तीय वि’भेद गरेको भन्ने का’नुनी आधार नभएको आधारसहित सरकारी वकिल कार्यालयले यसमा मु’ध्दा नचल्ने राय दिएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
अर्घाखाचीमा पुरुषले विवाह गर्न केटी नपाउने संकेत

अर्घाखाचीमा पुरुषले विवाह गर्न केटी नपाउने संकेत

Posted in main-news, भिडियो
सन्धिखर्क ८ असार । अर्घाखाँचीमा अवको केही वर्षमा पुरुषले विवाह गर्न खोज्दा केटी नपाउने अवस्था आउने संकेत फेला परेको छ । पछिल्ला वर्ष महिला भन्दा पुरुषको सङ्ख्या बढी देखिएकोले यो अवस्था रहिरहेमा सामाजिक संरचना जोखिममा पर्न सक्नेछ ।यस्तै पछिल्लो विवरण अनुसार नेपालका ७७ जिल्लाहरुमध्ये १२ जिल्लाहरुमा छोरीको अनुपातमा छोराको जनसंख्या अधिक रहेकोमा अर्घाखाँची पहिलो देखिएको छ । राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाको कुल जनसंख्या १९७६३२ रहेकोमा पुरुष जनसंख्या ८६२६६ र महिला जनसंख्या १११३६६ रहेको थियो ।                 जिल्लामा ४६,८३५ घरधुरीहरु रहेका छन् ।अर्घाखाँचीका स्थानीय सरकारले छोरी जन्मिए विभिन्न सुविधा दिने कार्यक्रमहरू ल्याउन सकेका छैनन् । साथै छोरी भएको थाहा पाएपछि गर्भपतन गर्नेको संख्या बढेको स्थानिय जानकारहरू बताउन्छन् । सन्
विद्यालय गएका शिक्षक बेपत्ता ,नदी किनारमा चप्पल र मोबाइल फेला

विद्यालय गएका शिक्षक बेपत्ता ,नदी किनारमा चप्पल र मोबाइल फेला

Posted in main-news, भिडियो
विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता हुनुहुन्छ ।             विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाग, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।म्याग्दीस्थित नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले मङ्गलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बेपत्ता कार्कीको खोजी गरी घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।          
यिनै हुन एन्जिला जसले आफ्नो ज्यान जो’खिममा राखेर खोप तारेको भिडियो टिकटकमा हालेर सन्सारलाई देखाइन,

यिनै हुन एन्जिला जसले आफ्नो ज्यान जो’खिममा राखेर खोप तारेको भिडियो टिकटकमा हालेर सन्सारलाई देखाइन,

Posted in main-news, भिडियो
मुस्ताङको लेतेको कोल्ड स्टोरमा को’रोनाविरुद्धको खोप राखिएको थियो। टुकुचेबाट साथीहरु खोप लिन जानु भएको थियो। तर छपताङ् खोला बढेपछि गाडी तर्न सकेन। गाडी तर्न नसकेपछि खोप कसरी ल्याउन सकिन्छ भन्दा त्यो जुक्ति निस्किएको थियो।         साथीहरुले खोलामा खोप तार्न फलामको डन्डी प्रयोग गर्नु भएको थियो। यो असाध्यै अप्ठ्यारो थियो। खोप तार्दै गरेको भिडिओ टुकुचे स्वास्थ्य चौकीमा कार्यरत विपीन केसीले खिच्नु भएको रहेछ। टुकुचे स्वास्थ्य चौ’कीमा आएपछि उहाँले हामीलाई भिडिओ देखाउनु भयो।       ‘सिस्टर हेर्नुस् यस्तो गा’ह्रो गरेर खोप ल्याइयो। पानीमा पनि भिजियो,’ साथीहरुले भन्नु भयो। भिडिओ हेर्दा पनि थाहा हुन्छ, साथीहरुले कति क’ठिनसाथ खोप ल्याउनु भएको थियो। खोलामा खोप तार्न त्यो नै सबैभन्दा उपयुक्त उपाय थियो। उहाँलाई मैले सामाजिक सञ्जालमा यो राख्न अनुर
काठमाडौं जादै गरेको बस दु’र्घटना, तीनको मृ’त्यु

काठमाडौं जादै गरेको बस दु’र्घटना, तीनको मृ’त्यु

Posted in main-news, भिडियो
काठमाडौं जादै गरेको बस दु’र्घ’ट’ना, तीनको मृ’त्युझापा: झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दु’र्घ’ट’ना हुँदा तीन जनाको मृ’त्यु भएको छ ।           मृ’त्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल           कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी         कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।           उनका अनुसार, दु’र्घ’ट’नामा परी ग’म्भी’र घा
इतिहासमै पहिलो पटक यतिधेरैले सुनको मुल्य घटेपछि बजारमा सुन किन्नेहरुको घुइचो

इतिहासमै पहिलो पटक यतिधेरैले सुनको मुल्य घटेपछि बजारमा सुन किन्नेहरुको घुइचो

Posted in main-news, भिडियो
काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि घटेको छ । सुनकाे भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९० हजार आठ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।             सुन हिजो तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि आज ३५ रुपैयाँले घटेको छ ।               हिजो तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेरतोलाको १३ सय पाँच रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला *