बुधबार , साउन १३, २०७८

समाचार

नेपालमा अनलाइन गेम ब’ न्द पब्जि, फ्री-फा’ एर लगाएत अन्य गेमहरुमा प्र’ तिबन्ध (कुन कुन गेम परे ?)

नेपालमा अनलाइन गेम ब’ न्द पब्जि, फ्री-फा’ एर लगाएत अन्य गेमहरुमा प्र’ तिबन्ध (कुन कुन गेम परे ?)

Posted in समाचार
            काठमाडौं         साउन         अनलाइन गेमकाको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको बताउँदै तत्काल ब' न्द गर्न सांसद आशाकुमारी बिकले सरकारसँग आग्रह गरेकी छिन्। मंगलबार प्रतिनिधि सभा बैठकको शू' न्य समयमा बोल्दै उनले त्यस्ता गेम ब' न्द गर्न आग्रह गरेकी हुन्।                 उनले भनिन्इ न्टरनेट प्रयोग बढेको छ, यो खुशीको कुरा हो। तर, पब्जी र फ्रि फा'यर जस्ता खेलको लतमा बालबालिका परेका छन्। उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको छन्। पछि गएर मानसिक रोगी बन्न सक्छन्। त्यसैले अनलाइन गेम ब' न्द गरियोस्।             &n
नेपालमा कोरोना भा’ इरसको नयाँ भे’ रियन्ट फेरि भेटिए, यस्ता छन् यसका ल’ क्षणहरू?

नेपालमा कोरोना भा’ इरसको नयाँ भे’ रियन्ट फेरि भेटिए, यस्ता छन् यसका ल’ क्षणहरू?

Posted in समाचार
        काठमाडौं       साउन नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि भटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टको उत्परिवर्तन भेटिएको हो । यस भेरियन्टलाई डेल्टा प्लस नामले चिनिन्छ । देशका विभिन्न प्रयोगशालाबाट संकलित ४७ नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसलाई एवाई १ नाम दिइएको छ।                     मन्त्रालयले उक्त भेरियन्ट परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयको समन्वयमा भारतमा रहेको प्रयोगशालामा पठाएको थियो । यस क्रममा जेठ
नायक विराज भट्ट घा’ इते, अ’ चानक यस्ताे के भयाे ?

नायक विराज भट्ट घा’ इते, अ’ चानक यस्ताे के भयाे ?

Posted in समाचार
पाेखरा,       साउन १० गते, नेपाली चर्चित अभिनेता विराज मट्ट घा' इते भएका छन् । उनको अहिले भारतको लखनउ स्थित अस्पतालमा उ' पचार भइरहेको छ । चलचित्र छायांकनका क्रममा अभिनेता विराज भट्ट घा' इते भएका हुन् । उनी भोजपुरी चलचित्र अभिनयका लागि भारत पुगेका थिए ।               आ' क्रोश चलचित्रको छायांकनका क्रममा घाइते भएका उनलाइ अस्पताल भर्ना गरिएको हो । भट्ट घाइते भएपछि भारतको लखनउमा छायांकन भइरहेको चलचित्रको छायांकन रोकिएको छ ।               चलचित्रका लागि ए' क्सन स्टन् गर्ने क्रममा भट्टको बायाँ खुट्टाको घुँडामा चो ट लागेर उ' पचारका लागि लगिएको छ । उनको खुट्टामा र ग त जमेका कारण दुई साता आराम गर्न डाक्टरले सुझाव दिएका छन् ।    
भर्खरै कार दु’ र्घटना हुँदा चर्चित गायक प्रमोद खरेल घा’ इते (पुरा हेर्नुस् )

भर्खरै कार दु’ र्घटना हुँदा चर्चित गायक प्रमोद खरेल घा’ इते (पुरा हेर्नुस् )

Posted in समाचार
        काठमाडौं       साउन       भर्खरै कार दु' र्घटना हुँदा चर्चित गायक प्रमोद खरेल घा' इते पुरा हेर्नुस् ) गायक प्रमोद खरेल ट्याक्सी दु' र्घटनामा परेर घा' इते भएका छन्। उनी शुक्रवार राति पोखराको फेदीमा ट्याक्सी दु' र्घटनामा परेका हन्।                 एक सांगितिक कार्यक्रममा भाग लिएर पोखरा फर्कने क्रममा उनि चढेको ट्याक्सी बिजुली पोलमा ठो' क्किएपछि सडक भण्दा केही तल ख' सेको थियो। चार ब' ल्ड्याङ खाँदै तल खसको ट्याक्सी एक घरमा गएर अ' ड्किएको थियो। गायक खरेललाई कुम र टाउकोमा चोट लागेको छ। सिसा फो' रेर स्थानियवासीले उनलाई निकालेर स्थानिय चरक अ'स्पतालमा पुर्याएका थिए।उनलाई थप उ'पचारको लागि काठमाडौं ल्याइँदैछ।      
छाडे माधवले एमाले ,नयाँ पार्टी खोल्ने घोषणा, यस्तो छ पार्टीको नामावली? हेर्नुहोस्

छाडे माधवले एमाले ,नयाँ पार्टी खोल्ने घोषणा, यस्तो छ पार्टीको नामावली? हेर्नुहोस्

Posted in समाचार
            नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा देखिएको विवाद कुनै पदीय लोभको लागि नभएको प्रष्ट पार्नुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको दम्भ, अहंकार र स्वोच्छाचारी प्रवृत्तीका कारण पार्टी भित्र संकट गहिरिएको बताउँदै वरिष्ठ नेता नेपालले ओली नसच्चिदासम्म संघर्ष जारी हुने बताउनुभयो । अखिल नेपाल किसान महासंघले राखेको भर्चुअल कार्यक्रममा सोमबार मन्तव्य राख्दै नेता नेपालले पछिल्लो समय आफुलाई दोस्रो अध्यक्ष दिएर भएपनि पार्टी मिलाउने कोशिस गरिएको भन्दै आपत्ति जनाउनुभयो ।                 आफुले कुनै पद र प्रतिष्ठाका लागि संघर्ष नगरेको भन्दै दोस्रो अध्यक्ष आफु नबन्ने घोषणा गर्नुभयो । ‘मलाई दोस्रो अध्यक्ष दिने भनेर छलफल चल्न थालेको छ । म पदको लागि जे
के विजय शाहीले आ’ त्मह’ त्या गरेकै हुन् त? हेर्नुहोस् प्र’ माण सहित

के विजय शाहीले आ’ त्मह’ त्या गरेकै हुन् त? हेर्नुहोस् प्र’ माण सहित

Posted in समाचार
१२ साउन काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृ' त्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खो' जविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झु' ठो रहेको खुलेको छ । उनले अनलाइनखबरसँग भने फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अ' नुसन्धान गरिरहेको छ ।               कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले शाही महावै गाउँपालिकास्थित घरमै आराम गरिरहेको अनलाइनखबरलाई बताए । उनले भने उहाँले आफू वि' रामी भएको बताउनु भएको छ । शाही नि' कट व्यक्तिहरुले नै मृ' त्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ ।             आफूलाई चर्चामा ल्याउन उनले मेम
दिल्लीमा प’ रिक्षणका लागि पठाइएका सबै नमुना डेल्टा भेरियन्ट पुष्टि भएपछि मन्त्रालयले जारी गर्यो यस्तो ड’ रलाग्दो सूचना (हेर्नुहोस् विज्ञप्ति)

दिल्लीमा प’ रिक्षणका लागि पठाइएका सबै नमुना डेल्टा भेरियन्ट पुष्टि भएपछि मन्त्रालयले जारी गर्यो यस्तो ड’ रलाग्दो सूचना (हेर्नुहोस् विज्ञप्ति)

Posted in समाचार
काठमाडौ । नेपालमा परिक्षण नहुने भएकाले भारतमा परिक्षणका लागि पठाइएको नमुनाहरु सबैमा नयाँ भेरियन्ट पुष्टि भएको छ । हेर्नुहोस् सूचना काठमाडौं     साउन काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन् । विद्यार्थीहरु आन्दोलनमा निस्केपछि आज मंगलबारदेखि सुरु हुने भनिएको विज्ञान तथा प्रविधि संकाय स्नातक र स्नातकोत्तर तहको परीक्षाहरु स्थगित गरिएको हो । पूर्व कार्यतालिका अनुसार स्नातकका आज १२ गतेदेखि र स्नातकोत्तर तहको भोलि १३ गतेदेखि परीक्षा हुनुपर्ने थियो ।                   सोमबार राति विद्यार्थी र विश्वविद्यालयबीच सहमतिको प्रयास गरिएको थियो । तर विद्यार्थीहरुले माग पूरा नहुँदासम्म परीक्षा सञ्चालन गर्न नदिने अडान लिएपछि परीक्षा स्थगित गर्नुपरेको विश्वविद्यालयले जानकारी दि
जाने हैन त इजरायल ? कामदारका लागि परीक्षा लिने तयारी, मासिक तलव नै १ लाख ७० हजार भन्दा माथि

जाने हैन त इजरायल ? कामदारका लागि परीक्षा लिने तयारी, मासिक तलव नै १ लाख ७० हजार भन्दा माथि

Posted in समाचार
काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी गरेको छ । विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले यसका लागि कामदार छनौट गर्ने विषय अघि बढेको बताउनुभयो ।               निर्देशक भट्टराईले केही दिनमा सूचना जारी गरेर यस विषयमा जानकारी दिने तयारी भएको बताउनुभयो । त्यस्तै विभागका अर्का निर्देशक डम्बरबहादुर सुनुवारले इजरायल जान चाहने कामदारको लागि सोमबार वा मंगलबार सूचना सार्वजनिक गर्ने बताउनुभयो ।                   उहाँका अनुसार सूचना जारी भएको २१ दिनपछि परीक्षा लिने मिति राष्ट्रिय दैनिक र वैदेशिक रोजगार विभागमा सार्वजनिक गरिनेछ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** सूचनामा का
फेरी एक पटक चीनबाट संसारलाई दु’ खी बनाउने यस्तो  खबर बाहिरियो, भयो हं’ गामा

फेरी एक पटक चीनबाट संसारलाई दु’ खी बनाउने यस्तो खबर बाहिरियो, भयो हं’ गामा

Posted in समाचार
          काठमाडौं   साउन   फेरी एक पटक चीनवाट संसारलाई दुखी बनाउन समाचार बाहिरिएको छ । कोरोना भाइरसको उ' द्गम स्थल चीनमा फेरी सं' क्रमितको संख्या थपिन थालेको छ । चीनवाट सुरु भएको महामारीले विश्वलाई आक्रान्त पारेको छ । अझै महामारीको समस्यामा जुधिरहेका विश्वले मुक्ति पाउने दिन कुरेर बसेका छन् ।               तर उद्गम स्थलमै फेरी संक्रमितको संख्या बढ्न थालेको घटनाले थप चिन्तित बनाएको छ । चीनमा आइतबार ४० जना नयाँ स' ङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रै संक्रमित भएका हुन् । चीनको जाङ्सु र लियानिङमा ती स' ङ्क्रमित पाइएको अन्तराष्ट्रिय मिडियामा उल्लेख छ ।           ती क्षेत्रहरुमा विग
अब नेपालमा पनि PUBG र FREEFIRE यति गतेबाटे ब’ न्द हुँदै,  भर्खरै सरकारबाट आयो यस्तो सुचना ,हेर्नुहोस्

अब नेपालमा पनि PUBG र FREEFIRE यति गतेबाटे ब’ न्द हुँदै, भर्खरै सरकारबाट आयो यस्तो सुचना ,हेर्नुहोस्

Posted in समाचार
    काठमाडौं   साउन प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’ फा' यर अनलाइन खेलहरू तत्काल ब' न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मा' नसिक स' मस्याको संकेत देखिएको बताइन् । को' रोना कहरले थ' लिएको देशको बालबालिका र किशोरकिशोरीमा शिक्षामा परेको अ’सरले समाजमा ड’रलाग्दो समस्या सिर्जना भएको छ उनले भनिन्इन्टरनेट प्रयोगकर्ता बढेको छ, यो खुसी हो तर पब्जी र फ्री फा' यर जस्तो खेलको ल’तमा फ' सेको उनीहरूमा देखिएको ड' राउने,             झ' स्किने, जि' द्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको त’नावको कारण निम्तिने रो' गहरूको दृश्य सामान्य लाग्ला । तर पछि गएर मा' नसिक रो' ग अस्पतालको अभाव हुने संकेत द