शनिबार , अषोज २, २०७८

राजनीति

माधव नेपाल नयाँ पार्टी खोल्ने त’ यारीमा, यस्तो छ पार्टीको नाम र चुनाव चिन्ह? हेर्नुहोस

माधव नेपाल नयाँ पार्टी खोल्ने त’ यारीमा, यस्तो छ पार्टीको नाम र चुनाव चिन्ह? हेर्नुहोस

Posted in राजनीति
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी दर्ता गर्ने तयारी गरेका छन् । नयाँ दर्ता हुने पार्टीको नाम, चुनाव चिन्हलगायतका विषय पनि टु' ङ्गो लगाइसकिएको नेपाल निकट एक सदस्यले बताए । ती नेताका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) पछि अन्य विकल्पमा नेकपा एमाले क्रान्तिकारी, नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा(एकीकृत) लगायत नामहरूमा पनि छलफल भइरहेको छ तर नेकपा एमाले नै राख्ने भनेर अन्तिम टुङ्गो लागिसकेको छ । नेपाल पक्षका नेताहरूले चुनाव चिन्ह भने सूर्य नै रहने बताएका छन् ।मङ्गलवार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका १४ सांसदलाई का' रबाहीका लागि सिफारिस गरिसकेका छन् । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउनका लागि सहज हुने गरी अध्यादेश सं' शोधन गरी राष्ट्रपति समक्ष सिफारिस गरिसेको छ । राष्ट्रपतिले अध्यादेश जारी गरे लगत्तै नेपाल
एमाले वि’ भाजनको अवस्थामा पुर्याउने माधव नेपाल गिरोहकाे भयो यति ठुलो भ’ ण्डाफाेर, जताततै खै’ लाबैला

एमाले वि’ भाजनको अवस्थामा पुर्याउने माधव नेपाल गिरोहकाे भयो यति ठुलो भ’ ण्डाफाेर, जताततै खै’ लाबैला

Posted in राजनीति
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टी यो अवस्थामा आउनुको कारण वरिष्ठ नेता माधवकुमार समुह रहेको बताएका छन् ।एमाले बैठकको निर्णयहरू समेटिएको अअपानि जारी गर्दै ओलीले नेपाल समुहकै कारण पार्टी अहिलको अवस्थामा पुगेको बताएका हुन् । केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि ओलीले अपानि जारी गरेका छन् ।माधव नेपाल र उनको गिरोहले देश, जनता र पार्टीको भलाइको असल मनसाय साथ गरिएका सम्पूर्ण प्रयासलाई तिरस्कार र अपमान गर्दै अस्वीकार गर्‍यो। यसरी समस्या समाधानका हाम्रा प्रयास असफल भए अपानिमा उल्लेख छ । यस्ता छन् विवाह पछि पुरुषहरुले छोड्नुपर्ने कुराहरू…. विवाहको अनुभव प्रत्येक व्यक्तिका लागि जीवनमा परिवर्तनको अनुभव गर्नु हो । एक्लो जीवनबाट युगल जोडिमा बाँधिनुपर्दा थुप्रै महिला–पुरुषहरुलाई निकै कठिन हुने गर्दछ । तपाईंलाई यस्ता कुराह
हार्दिक बधाई : कृष्ण बहादुर महरा नेकपा एमाले प्रवेश

हार्दिक बधाई : कृष्ण बहादुर महरा नेकपा एमाले प्रवेश

Posted in राजनीति
काठमाडौं   पूर्व सभामु’ख एवं प्रतिनि’धिसभा सदस्य कृष्ण’बहादुर महरा एमाले’मा प्रवेश गर्न लागेको भन्ने एक अनला’इनको समाचार असत्य र निरा’धार रहेको उनको सचिवा’लयले जनाएको छ ।पूर्व सभामुख मह’राका स्वकीय सचिव प्रमोद शर्माले उनी माओ’वादी केन्द्रमै रहेको बताए’का छन ।             साथै स्वकिय सचिव शर्माले महरा बृहत् कम्यु’निष्ट ए’कताको पक्षमा रहेको उल्लेख गरेका छन ।पूर्व सभा’मुख कृष्ण’बहादुर महराले आफू नेपालका सम्पूर्ण क्रान्ति’कारी कमन्यु’ष्टहरुको एक’ताको पक्षमामा रहेको बताए ।   पछिल्लो समय नेपालको राजनीति घटना’क्रम अस्वाभा’विक तरि’काले परिवर्तन भइरहेको बताउदै यस्तो अवस्था प्रती बिचलित नहुन उनले समग्र नेपाली जनताला’ई आग्रह गरेका छन ।                 लामो सम’यको
एक्कासी के भयो देउवालाई? आँखाभरि आँसु लिएर रूँदै यस्तो भने, सांसद भवनमा मच्चियो हं’ गामा

एक्कासी के भयो देउवालाई? आँखाभरि आँसु लिएर रूँदै यस्तो भने, सांसद भवनमा मच्चियो हं’ गामा

Posted in राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा अब प्रधानमन्त्री रहन्छन् की रहन्नन् भन्ने कुराको फैसला आजै हुने भएको छ । देउवाले संसदमा आइतवार विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिन सकेमात्र प्रधानमन्त्रीका रुपमा आगामी निर्वाचन सम्म कार्यकाल रहने छ । अन्यथा फेरी संसद विघटन भएर मुलुक निर्वाचनमा जाने सम्भावना छ ।                 प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएका हुन् ।   देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न फैसला सुनाएको भएपनि पुरा कार्यकाल प्रधानमन्त्री रहन उनले संसदवाट विश्वासको मत लिनुपर्ने हुन्छ ।               प्रधानमन्त्री नियुक्त
आज काठमाडौं उपत्यकामा देखियो यस्तो स’ ङ्केत, सा’ वधानी अपनाउनुहोला

आज काठमाडौं उपत्यकामा देखियो यस्तो स’ ङ्केत, सा’ वधानी अपनाउनुहोला

Posted in राजनीति
काठमाडौँ काठमाडौँ उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९९९ जनामा भाइरसको सं' क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका हुन् ।             भिडभाड नगर्न, जनस्वास्थ्यका मापदण्ड उल्लघंन नगर्न पटक पटक आदेश दिने उपत्यकाका सिडिओ कार्यालयहरू आदेश कार्यान्वयन भए नभएको खासै ख्याल गरेको पाइँदैन । कोरोना महामारीको पहिलो लहर र दोस्रो लहरको सुरुवाती समय अर्थात् निषेधाज्ञा जारी गरेको वैशाख १६ गतेपछिका केही हप्तासम्म बाटोमा मास्कको प्रयोग गरेर हिँड्ने सर्वसाधारणलाई जरिवाना तिराउन तत्परता देखाउने सिडिओ कार्यालयहरू हाल निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, व्यवसायी, धर्म संस्कृतिको
भर्खरै दु’ र्घटना हुदाँ यति धेरै जनाको भयो मृ’ त्यु

भर्खरै दु’ र्घटना हुदाँ यति धेरै जनाको भयो मृ’ त्यु

Posted in राजनीति
            काठमाडौं       साउन         धनकुटाको पञ्चेमा बस दु' र्घटना हुँदा २३ जना घा इते भएका छन् । झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकामका हिँडेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस आइतबार दिउँसो दु' र्घटना भएको थियो । घा' इतेमध्ये ९ जनाको अवस्था ग' म्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दु' र्घटनामा परी घा' इते हुनेहरु कसैको पनि पहिचान खुलेको छैन ।                 घा इते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको धनकुटाका प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए । झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकामका हिँडेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस आइतबार दिउँसो दु' र्घटना भएक
एमसीसी पास गर्ने अन्तिम तयारी, नेपाल र अमेरिकाबीच दिल्लीमा आजै बेलुकी यसरी हुदैँछ सहमती, पुरा पढ्नुहोस्

एमसीसी पास गर्ने अन्तिम तयारी, नेपाल र अमेरिकाबीच दिल्लीमा आजै बेलुकी यसरी हुदैँछ सहमती, पुरा पढ्नुहोस्

Posted in राजनीति
          काठमाडौं   साउन एमसीसी पास गर्ने अन्तिम तयारी, नेपाल र अमेरिकाबीच दिल्लीमा आजै बेलुकी यसरी हुदैँछ सहमती वर्तमान सरकारले अमेरिकी सहयोग नियोग एमसीसी पास गर्ने मिसन अगाडी बढाएको छ । सोको मिसन अगाडी बढाईएको आज पुष्टि भएको छ ।                 बुधबार बुढानिलकण्ठस्थित प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको पदाधिकारी बैठकमा उपसभापति विमलेन्द्र निधि देखिएनन् । केही समययता खासै औपचारिक समारोहमा नदेखिएका उनी आजको बैठकमा नदेखिनुको रहस्य भने बेग्लै छ ।               उच्च स्रोतका अनुसार निधि अहिले नेपालमा छैनन् । उनी नेपाल एयरलाइन्सको फ्लाइटमार्फत बुधबार बिहान ११ बजे दिल्ली प्रस्
भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता महत्वपूर्ण निर्णय हेर्नुहोस् निर्णय ?

भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता महत्वपूर्ण निर्णय हेर्नुहोस् निर्णय ?

Posted in राजनीति
          काठमाडौं         साउन       काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने भएको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई नियुक्त गर्ने सिफारिस गरेको हो ।प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।               अर्कोतिर सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले
एमाले एकता हुँदैन भन्नेलाई मुखभरीको जवाफ मिल्नेगरी माधव नेपालले गरिदिए यस्तो बोल्ड निर्णय, देशभरका नेताकार्यकर्ताहरुमा पलायो नयाँ आशा

एमाले एकता हुँदैन भन्नेलाई मुखभरीको जवाफ मिल्नेगरी माधव नेपालले गरिदिए यस्तो बोल्ड निर्णय, देशभरका नेताकार्यकर्ताहरुमा पलायो नयाँ आशा

Posted in राजनीति
नेकपा एमालेको पार्टी एकता वरिष्ठ नेता माधव कुमार नेपालले नचाहेको भन्नेलाई नेता नेपालले कडा जवाफ दिएका छन् । नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको हो । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो ।               अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक नेताले जानकारी दिए । एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्तावमा माधव नेपाल पक्षका केही नेताहरु सहमत देखिएपनि नेता नेपालले स्वीकार गरिसकेको अवस्था छैन ।     &nbs
प्रधानन्यायाधीश चोलेन्द्रमाथि लाग्यो यस्तो ग’ म्भीर आ’ रोप, प्रमाणित भए के होला ? (भिडियो सहित)

प्रधानन्यायाधीश चोलेन्द्रमाथि लाग्यो यस्तो ग’ म्भीर आ’ रोप, प्रमाणित भए के होला ? (भिडियो सहित)

Posted in राजनीति
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गम्भीर आ' रोप लगाएका छन् । अदालतमा विदेशी शक्तिको हस्तक्षेप भएकै कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउँने प' रमादेश जारी गरेको ठो' कुवा गरेका हुन् ।                 संविधानमा व्यवस्थानै नगरेको कुरालाई आदालतले फैसला गरेको र यो पुरै विदेशी शक्तिको डिजाइनमा भएको विजुक्छको दावी छ । ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा अध्यक्ष विजुक्छेले अदालतले आफ्नो गरिमा कायम राख्न नसकेको बताउँदै देउवालाई प्रधानमन्त्री तोक्ने गरि गरेको फैसला प्रति चरम असन्तुष्टि जनाएका छन् ।               राष्ट्रपतिलाई आदेश दिने न्यायाधिश को हो ? भन्दै चर्को रुपमा प्रस्तुत भएका व