सोमबार , कार्तिक १, २०७८

बिज्ञान-तथा-प्रविधि

जस्ले ७३ जनाको ज्यान बचाए उसैलाई उडान गर्न रोक आखिर किन ??? (भिडियोसहित)

जस्ले ७३ जनाको ज्यान बचाए उसैलाई उडान गर्न रोक आखिर किन ??? (भिडियोसहित)

Posted in main-news, बिज्ञान-तथा-प्रविधि
केहि दिअघि काठमाडौँबाट विराटनगर तर्फ उडेको बुद्धएयरको प्लेनमा आकस्मिक समस्या देखिएपछि सफतापुर्वक सुरक्षित ल्याण्डिङ गराएका पाइलट आंगेलु शेर्पा र पेमा लामालाई उडान गर्न रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुद्धएयरका पाइलट आंगेलु शेर्पालाई उडान भर्न रोक लगाएको हो । उक्त दिन के भएको थियो र किन प्लेनमा समस्या देखिएको भन्दै घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ । घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । उनले भने, ‘यो नियमित पक्रिया हो ।’ गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा
हार्दिक बधाई यी दृष्टिविहीन जसले शिक्षक सेवा आयोगको परिक्षामा एक नम्बरमै निकाले नाम

हार्दिक बधाई यी दृष्टिविहीन जसले शिक्षक सेवा आयोगको परिक्षामा एक नम्बरमै निकाले नाम

Posted in बिज्ञान-तथा-प्रविधि
काठमाडौँ बैशाख उमेरमा भर्खरै ३६ टेकेका कलाधर भण्डारीलाई झट्ट देख्नेले दृष्टिविहीन भनेर ठम्याउन सक्दैनन् । खाइलाग्दो शरीर, आँखामा चस्मा, निडर स्वभाव, चिटिक्क कपाल, कोटपाइन्टमा सजिने कलाधर आँखाले सृष्टि नदेखेका युवा हुन् । सृष्टि नदेखेपनि अध्ययन र भरिएको ज्ञानले उनले विश्व देखेका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बडैयाताल गाउँपालिका–६ रानीपुरमा जन्मिएका भण्डारी स्थायी शिक्षक हुन् । भाग्यले ठगिए पनि कर्ममा लगनशील भएर अगाडि बढेका कलाधरले जीवनमा कहिल्यै हन्डर/ठक्कर खाएनन् । भण्डारीको लगनशीलताले दिनचर्या मात्र होइन, जीवनशैली पनि फेरियो । दृष्टि नभए पनि उनलाई कसैले अवरोध गरेन । उनी अगाडि बढिरहे, सफलता चुमिरहे । देशभर अपाङ्गता भएकाहरूको अधिकार र उनीहरूलाई समाजमा स्थापित गर्न पथ प्रदर्शकको रूपमा भण्डारी लागेका
अन्तत, नेपालमै बन्यो काठको कार,मुल्य सुन्दा होस उड्यो,लिम्बू भाइले सन्सार चकित पारे,नेपाली युवा बैज्ञानिक भेट्न घरमै पुगे जङ्गि बाबा,(भिडियो सहित)

अन्तत, नेपालमै बन्यो काठको कार,मुल्य सुन्दा होस उड्यो,लिम्बू भाइले सन्सार चकित पारे,नेपाली युवा बैज्ञानिक भेट्न घरमै पुगे जङ्गि बाबा,(भिडियो सहित)

Posted in बिज्ञान-तथा-प्रविधि, समाचार
अन्तत नेपालमै बन्यो काठको कार,मुल्य सुन्दा होस उड्यो,लिम्बू भाइले सन्सार चकित पारे,नेपाली युवा बैज्ञानिक भेट्न घरमै पुगे जङ्गि बाबा (भिडियो सहित) पछिल्लो समय नेपालीहरुले नसोचेकै काम गरेर देखाएका छन । हरेक कुरामा अगाडी रहने नेपालीको सन्सारमै अचम्मको प्रसंशा सुनिन्छ । बिरताको हिसाबले गोर्खलीदेखि सबै डराउछन । वीर गोर्खालीको कथा सुनेर प्राय सबैको होस उड्छ । गौरबका कुराहरुमा एकपछी अर्को गर्दै बिश्व चकित बनाउदै आएका नेपाली देखेर सबै देशका मान्छे छक्क पर्छन । सानो देश थोरै जनसंख्या तर सन्सार डराउने किसिमको अवस्था एकजुटता देखेर साच्चै गौरब गर्नुपर्ने देखिन्छ । हरेक पक्षमा एक एक गर्दै नेपालीहरुले छक्क पार्दै आएका छन । बिज्ञानको पाटोमा पनि नेपाल अगाडी बढ्दै गरेको छ । नेपालमै विभिन्न कुराहरु आबिस्कार समेत हुन थालेपछी केही आशा पलाएका छन । नेपाल आबिस्कार केन्द्रले गरेको प्रगत
ड्राेन क्यामरा प्रयाेग गर्दा थाहा पाउनु पर्ने नियम

ड्राेन क्यामरा प्रयाेग गर्दा थाहा पाउनु पर्ने नियम

Posted in बिज्ञान-तथा-प्रविधि
काठमाडौं । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यक्तिगत तथा संस्थागत रुपमा मानवरहित हवाई उपकरण (ड्रोन) को प्रयोग अत्यधिक मात्रामा हुन थालेको छ । सरकारले सुरक्षा व्यवस्थामा असर नपुग्ने गरी यसको उडान अनुमति सम्बन्धी व्यवस्था गरेको छ । यदि तपाईंले सरकारी नियम थाहा नपाएरै ड्रोन उडाइरहनु भएको छ भने कानूनी झमेलामा पर्न सक्नुहुन्छ । अहिलेको समयमा विश्वव्यापी रुपमा कृषि, शिक्षा, स्वास्थ्य, वन, वातावरण, भूगोल, कला, संस्कृति, मनोरञ्जन, विकास, विपत व्यवस्थापन, सूरक्षा तथा संचार जस्ता क्षेत्रमा यसको प्रयोग बढ्दो छ । अध्ययन, अनुसन्धान, सूचना संकलन, सर्वेक्षण तथा नक्साङ्कन एवम् छायाङ्कन गर्ने उद्देश्यले ड्रोनको प्रयोग बढ्दै गएपछि सरकारले यसलाई व्यवस्थित गर्ने प्रयास गरेको हो । २०७५ को फागुनमा गृहमन्त्रालयले यसका लागि छुट्टै कार्यविधि जारी गरेको थियो । जसअनुसार ड्रोनका लागि नेपाल नागरिक उड्डय
राष्ट्रपति कार्यालयकाे ट्विटर एकाउण्टमा ह”मला

राष्ट्रपति कार्यालयकाे ट्विटर एकाउण्टमा ह”मला

Posted in बिज्ञान-तथा-प्रविधि
काठमाडौं, कात्तिक १२ । राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले राष्ट्रपति कार्यलयको ट्वीटर एकाउन्ट तीन पटक हमला भएको दावी गर्नुभएको छ । पटक पटकको हमलापछि @SHITALNIWAS नामको ट्वीटर एकाउन्ट बन्द गरिएको उहाँले बताउनुभयो । ढकालका अनुसार अकाउन्ट भेरिफाइ गर्दा राखिएको आइडेन्टिटी र इन्फरमेसन बाहिरिएको शंकापछि ट्वीटर एकाउन्ट बन्द गरिएको हो । राष्ट्रपति कार्यालयका सूचनाहरु सार्वजनिक गर्नका लागि सो ट्वीटर प्रयोग हुँदै आएको थियो । अब नयाँ ट्वीटर एकाउन्ट चाँडै बनाएर संचालनमा ल्याइने राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ एकाउन्ट भने फायरवाल सेक्युरिटी सिस्टमका साथ सञ्चालनमा ल्याने बताइएको छ । बन्द भएको ट्वीटर एकाउनट राष्ट्रपतिको प्रेस सचिवालयले सञ्चालन गर्दै आएको थियो । यसअघि सो एकाउन्टबबाट अनलाइन पोर्टलको समाचार सेयर भएपछि राष्ट्रपति कार्यालयले धेरै आलोचना खेप्नु परेको थियो ।
सामाजिक सञ्जालमा डिपफेककाे बढ्दाे प्रयाेग- के हाे डिप फेक जान्नलाई पढनुहाेस

सामाजिक सञ्जालमा डिपफेककाे बढ्दाे प्रयाेग- के हाे डिप फेक जान्नलाई पढनुहाेस

Posted in बिज्ञान-तथा-प्रविधि
एजेन्सी । तपाईंले कहिले प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका कुनै नेतालाई खुलेआम गालीगलौज गरेको भिडियो देख्नु भएको छ ? वा रेखा थापाको कुनै पोर्न भिडियो हेर्नु भएको छ ? या त कुनै महत्वपूर्ण अहोदामा बसेको व्याक्तिबाट कुनै आपत्तिजनक अभिव्यक्ति ? यस्ता सामाग्रीहरु फेसबुक तथा अन्य कुनै किसिमका सामाजिक सञ्जालमा देख्नु भएको खण्डमा तपाईं के गर्नुहुन्छ ? त्यसलाई तत्काल शेयर गरेर सनसनी बनाउनमा योगदान दिनु हुन्छ ? वा त्यसको वास्तविकता पत्ता लगाउने प्रयास गर्नुहुन्छ । भिडियो वा तस्विरमा देखेको त्यस्तो दृश्यलाई तपाई कुन आधारमा सही हो वा विकृत भनेर पहिचान गर्नुहुन्छ ? जब कदकाँठी, आवाज, अनुहार सबैको भाव अभिव्यक्ति एउटै हुन्छ भने तपाईं कसरी यी कुरामा विश्वास नगरी रहनसक्नुहुन्छ । तर एआई प्रविधिसँगै विकास भएका अल्गोरिद्म तथा मेसिन लर्निङ यति धेरै अत्याधुनिक बनिसकेका छन् । यसकारण तपाईले देख्ने र सु
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तराष्ट्रीय, अर्थ-बाणीज्य, खेलकुद, बिज्ञान-तथा-प्रविधि, मनोरञ्जन्जन, शिक्षा, समाचार, साहित्य-बिचार-ब्लग, स्थानीय-तह
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तराष्ट्रीय, अर्थ-बाणीज्य, खेलकुद, बिज्ञान-तथा-प्रविधि, मनोरञ्जन्जन, शिक्षा, समाचार, साहित्य-बिचार-ब्लग, स्थानीय-तह
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तराष्ट्रीय, अर्थ-बाणीज्य, खेलकुद, बिज्ञान-तथा-प्रविधि, मनोरञ्जन्जन, शिक्षा, समाचार, साहित्य-बिचार-ब्लग, स्थानीय-तह
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तराष्ट्रीय, अर्थ-बाणीज्य, खेलकुद, बिज्ञान-तथा-प्रविधि, मनोरञ्जन्जन, शिक्षा, समाचार, साहित्य-बिचार-ब्लग, स्थानीय-तह
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ व