Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

समाचार

आज पुर्णिमा दशै २०७७ काेे बिदाई

आज पुर्णिमा दशै २०७७ काेे बिदाई

समाचार
बर्दिया कात्तिक १४ । नेपालीको महान् चाड दसैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधानसमेत मानिन्छ । टाढ-टाढाबाट आवतजावत गर्नुपर...
प्रधानमन्त्रि ओेलिकाे ब्रिफिङ-माेदिले दुत पठाउछु भन्थे सामन्त पाे अाएछन

प्रधानमन्त्रि ओेलिकाे ब्रिफिङ-माेदिले दुत पठाउछु भन्थे सामन्त पाे अाएछन

समाचार
काठमाण्डाै १३ कात्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो भेटघाटबारे नयाँ तथ्य (?) अघि सारेका छन् । प्रधानमन्त्री ओलीले यो भेटबारे औपचारिकरुपमा केही बताएका छैनन् । तर, आफू नजिकका नेताहरुलाई भने ब्रिफिङ गर्न थालेका छन् ।प्रधानमन्त्री ओलीले आफ्ना अति नजिकका नेतालाई गरेको बि्रफिङबारे जानकारी दिँदै नेकपाका एक ओलीपक्षीय केन्द्रीय नेताले अनलाइनखबरसँग भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूत पठाउँछु भन्नुभएछ, को पठाउने भन्ने थाहै नभई रअका प्रमुख पो आएछन् !’ प्रधानमन्त्री ओलीले यो भेट कुनै गोप्य नभएको र त्यसको टिपोट विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसँग रहेको आफूनिकट नेताहरुलाई बताएका छन् । प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘...
बालुवाटर आाउने ओलिकाे निम्ता प्रचण्डद्वारा अश्विकार

बालुवाटर आाउने ओलिकाे निम्ता प्रचण्डद्वारा अश्विकार

समाचार
काठमाडौं कात्तिक १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले भेटवार्ताका लागि राखेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् । छलफलका लागि बालुवाटार आउन प्रचण्डलाई ओलीले तीन दिनदेखि आग्रह गरिरहेका छन् । विहीबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । पोखरेलले दुई अध्यक्षवीचको सम्वादहीनता तोड्न प्रचण्डसँग आग्रह गरेका थिए । पोखरेल खुमलटार पुगेकै बेला बालुवाटारबाट प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर ‘आउनोस् छलफल गरौं’ भनेका थिए । प्रचण्डसँग सम्वाद हुन नसकिरहेका बेला मंगलबार प्रधानमन्त्री ओलीले अर्का बरिष्ठ नेता माधवकुमार नेपालसँग भने लामो छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्ड र पूर्वमाओवादी समूहसँगको गुनासो पोख्दै माधव नेपाललाई मिलेर अघि बढ्न ...
घरज्वाई बस्ने केटाको खोजिमा चर्चित गायिका ज्योति मगर ….

घरज्वाई बस्ने केटाको खोजिमा चर्चित गायिका ज्योति मगर ….

समाचार
काठमाडौं – चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् । कोरोना महामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् । विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् । काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् । अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् । रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु । ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्राय चर्चामा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन । दशकभन्दा लामो समयदेखि कलाक...
भग्वान शिवको दर्शन गर्दै हेर्नुहोस् आज कार्तिक १४ गतेको राशिफल

भग्वान शिवको दर्शन गर्दै हेर्नुहोस् आज कार्तिक १४ गतेको राशिफल

समाचार
आजको राशिफल बि.सं.२०७७ साल कार्तिक १४ गते शुक्रबार ई. सं. २०२० अक्टुवर २९ नेपाल सम्बत ११४० कौलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल एकादशी , चन्द्रमा कुम्भ राशिमा, शतभिषाा नक्षत्र, वृद्धि योग, गर करण । नेपालमा सूर्योदय बिहान ०६ः१२ बजे, सूर्यास्त साँझ ५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज पापांकुश एकादशी परेको छ। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर २४ मिनेट देखि १ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राजनैतिक र सामाजिक क्षेत्रबाट...
नेपालमा भित्रियो यस्तो कि’रा जसले लियो दिदीबहिनीको ज्’यान

नेपालमा भित्रियो यस्तो कि’रा जसले लियो दिदीबहिनीको ज्’यान

समाचार
सायल गाउँपालिका वडा न.–१ छपालीको रोकाया गाउँमा अरिं'गालको टो'काईबाट दुई दिदी बहिनीको मृ'त्यु भएको छ । मंगलबार घर नजिकै रहेको अरिं'गालले भिम रोकायाकी ५ बर्षिया छोरी मनिसा रोकाया र उनकी ३ बर्षिय बहिनी सृजना रोकायालाई अरिं'गालको टो'काईबाट मृ'त्यु भएको स्थानीय प्रकाश थापाले जानकारी दिएको पत्रकार झलक पालीले बताए । मृ'तक दिदी बहिनीको आजै हिन्दु परम्परा अनुसार अ'न्त्यष्टी गर्ने तयारी रहेको परिवार स्रोतले जानकारी दिएको छ ।...
एटिएम मसिन ताेडफाेड गर्न खाेज्ने युवक प”क्राउ

एटिएम मसिन ताेडफाेड गर्न खाेज्ने युवक प”क्राउ

समाचार
दमौली, कात्तिक १३ । तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका-२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन् । व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । प्रहरीले निजका साथबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरेको छ । अभियुक्तविरुद्ध आज तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरिएको छ । साभार न्युज 24...
नगरप्रमुख बाढि पिडितकाे बस्तिमा पुग्दा स्थानियले गरे स्वागत

नगरप्रमुख बाढि पिडितकाे बस्तिमा पुग्दा स्थानियले गरे स्वागत

समाचार
गोपाल सिंह खड्का  रुकुम पश्चिम कार्तिक १३ ।रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका नगर प्रमुख गोर्ख बहादुर केसीले आठविसकोट नगरपालिका वडा नँ १३ हाम्पाका स्थानिय बाढी पिडीहरुसँग भेटघाट कार्यक्रम गर्नु भएको छ । वडा नम्वर १३ को दह लेकमा पुगेर उहाँले बाढी पिडीत स्थानिय सँग प्रत्यक्ष भेट गर्नु भएको नेपाल कम्युनिष्ट पार्टि नेकपाका वडा कमिटी सचिव टेक बहादुर थापाले जानकारी दिनु भयो । उहाँका अनुसार नगर प्रमुख केसीले पहिरोले घर भत्कीएका र पुरै जग्गा बगाइदिएका पिडीहरुलाई भेटेर राहत उपलब्ध गराउने प्रक्रिया थाल्ने बताउनु भएको छ । हम्पाका स्थानिय नागरिकहरु आशा राम कुसारी , रते खत्री , नैने कामी , चामे खत्री , पञ्चे बुढाथोकी ,कलिभान विक दत्ते बुढाथोकी , प्रविर बुढाथोकी लगाएतका स्थानिय सँग भेट गरी , पिडीहरुले घर बनाउन भुगोल छनोट गरेपछी घर बनाउनका लागी उनीहरुलाई विशेष सहयोग गर्ने नगर प्रमुख केसीले प्रतिवद्धत...
भिटेनलाई प’क्राउ गर्न प्रहरि प्रधान कार्यालयकाे साईबर ब्युराेलाई पत्र

भिटेनलाई प’क्राउ गर्न प्रहरि प्रधान कार्यालयकाे साईबर ब्युराेलाई पत्र

समाचार
काठमाडौं,कात्तिक १३। र्‍यापर समिर घिसिङ (भिटेन)लाई पक्राउ गर्न साइबर ब्यूरो लागि परेको छ । पाँच दिन अघि युट्युबमा अपलोड भएको भिटेनको ‘पारा’ टाइटलको नयाँ गीतमा अपशब्द प्रयोग भएकभन्दै उनलाई पक्राउ गर्न साइबर ब्युरोले आदेशपाएको छ । प्रहरी प्रधान कार्यालयले गायक देखि भिडियो निर्मातासम्मलाई अनुशन्धानका लागि पक्राउ गर्न साइबर ब्युरोलाई पत्र पठाएपछि उनीहरु सबैको खोजी भइरहेको छ । नयाँ गीत पारामा सुरुदेखि अन्त्यसम्म प्रहरीसहित महिलासम्मलाई गाली-गलौज र अस्लिल शब्द प्रयोग गरिएको गुनासो आएको प्रहरीको भनाइ छ । यसअघि पनि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतकाे भिडियोका कारण भिटेन विवादित बनेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान गरेर छाडेकाे थियाे । साे क्रममा उनले आगामी यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनापछि प्रहरीले छाडेकाे थियाे । यो पटकको नयाँ -याप गीतकाे भिडियो ५ दिनमै १० लाखभन...
न’रभक्क्षि बाघ नि’यनत्रणमा लिन काग्रेस नेता पाण्डेकाे माग

न’रभक्क्षि बाघ नि’यनत्रणमा लिन काग्रेस नेता पाण्डेकाे माग

समाचार
ज्याेति पन्थि बर्दिया कार्तिक १३ । नेपालि कांग्रेसका महसमिति सदस्य जाग्गा प्रसाद पाण्डेले मधुवन नगरपालिकामा ३ जनाकाे ह'त्या गर्ने न'रभक्षि बाघलाई तत्काल नि'यन्त्रणमा लिन आग्रह गर्नु भएकाे छ । मधुवन नगरपालिका–३ धनौराका २७ बर्षीय दिनेश थारु र साेहि स्थानका २६ बर्षिय रमेश चौधरीको लगायत तिन जनाकाे ह'त्या गरेकाे बाघलाई तत्काल नियनत्रमा लिन डिभिजन बन कार्यालय बर्दियालाई उहाले अनुराेध गर्नु भयाे । आज एक बिज्ञप्ति जारि गर्दै कांग्रेस नेता पाण्डेले थप क्षति हुन नदिन सम्बन्धित निकायकाे तत्काल ध्यान जान जरूरि रहेकाे समेत बताउनु भयाे । उहाले जारि बिज्ञप्तिमा ६ बुदे माग समेत राख्नु भएकाे छ ।...