Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

राशिफल

अव माेवाईलमानै आफ्नाे भाग्य

अव माेवाईलमानै आफ्नाे भाग्य

राशिफल
२०७७ कार्तिक ७ गते तपाइकाे दिन कस्ताे छ हेर्नुहाेस आाफ्ने भाग्य मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाति रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अ...
माेवाईलमा हेर्नुहाेस भाग्य

माेवाईलमा हेर्नुहाेस भाग्य

राशिफल
वि.सं.२०७७ साल कार्तिक ०५ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–पञ्चमी,२१ घडी ४७ पला,दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–ज्येष्ठा,०५ घडी ४७ पला,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त मूल । योग–शोभन,१८ घडी ४१ पला,दिउसो ०१ बजेर ३७ मिनेट उप्रान्त अतिगण्ड । करण–बालव,दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर ०२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–बृश्चिक,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट । दिनमान २८ घडी १८ पला । शारदीय नवरात्र। उपाङ्गललिता व्रत । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिदै बन्नेछन् । सामाजिक तथा सरकारि क्ष...
कार्तिक ४ गते तपाईकाे राशिफल हेरेर भाग्य चम्काउनुहाेस ।

कार्तिक ४ गते तपाईकाे राशिफल हेरेर भाग्य चम्काउनुहाेस ।

राशिफल
कार्तिक ४ । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी,२६ घडी २७ पला,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–अनुराधा,०८ घडी ५२ पला,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त ज्येष्ठा । योग–सौभाग्य,२५ घडी २४ पला,बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त शोभन । करण– भद्रा,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ४४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २८ घडी २१ पला । शारदीय नवरात्र। मंगल–चतुर्थी व्रत। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा बाताबरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने ग्रहयोग रहेकोछ । सरकारि काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण...
कार्तिक ३ गते तपाईकाे भाग्य हेर्नुहाेस कसरि चम्किन्छ

कार्तिक ३ गते तपाईकाे भाग्य हेर्नुहाेस कसरि चम्किन्छ

राशिफल
वि.सं.२०७७ साल कार्तिक ०३ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– तृतीया,३१ घडी ४४ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–विशाखा,१२ घडी ३२ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त अनुराधा । योग–आयुष्मान,३२ घडी ३७ पला,बेलुकी ०७ बजेर ०९ मिनेट उप्रान्त सौभाग्य । करण– तैतिल,बिहान ०७ बजेर ५६ मिनेट उप्रान्त गर,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २९ मिनेट । दिनमान २८ घडी २५ पला । शारदीय नवरात्र। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापापार व्यावसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानि गर्ने ...
हेर्नुहाेस कारर्तिक २ गतेकाे राशिफल

हेर्नुहाेस कारर्तिक २ गतेकाे राशिफल

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नोकरीमा समय खर्चिनेहरुका लागि समय राम्रो रहेकोछ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नया प्रकृतिको कामगरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । इमान्दारीता तथा लगानशिलताले पक्ष पहिल्याउ सहज हुनेछ । महंंगा तथ विलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर तान्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रश...
मानिसबीचको छुवाछुत धार्मिक कुरा हैन, सामाजिक कुरिति हो

मानिसबीचको छुवाछुत धार्मिक कुरा हैन, सामाजिक कुरिति हो

धर्म, राशिफल, रोचक
सबै धर्मका शास्त्रहरूमा, न हिन्दू सनातन धर्ममा छुवाछुत छ, न ईसाईमा छ, न ईस्लाममा छ र न शिखमा छ न बुद्धमा छ तर यी सबै समाजमा छुवाछुत आजसम्म पनि विद्यमान छ। म सबै प्रकारका विभेदको विरूद्धमा छु । म कुनै खालको छुवाछुत गर्दिन। म सहरमा बस्छु, त्यसैले मेरो ब्यवहारले गाउँका छुवाछुतमा कुनै फरक पार्दैन। कति सामाजिक, कति निजी र कति कानुनी विभेद हुन् यसको सबैले भेद बुझ्न जरूरी छ। विशेष समाज र कुटुम्बमा परम्पराहरू होलान्, तिनलाई त्यति महत्व दिन जरूरी छैन तर मानव मानवबीचको ट्रान्जेक्सन र ईन्टरएक्सनमा छुवाछुत कदापी रहनु हुदैन, त्यसो गरिनु मानवताबिरूद्धको अपराध हुन्छ। हाम्रो मुलुकलाई छुवाछुतमुक्त सभ्य समाज बनाईनु पर्छ। यो द्वन्दबाट हैन, समाजको संवेदनशिलता, समन्वय, सहिष्णूता, सहकार्यमार्फत मात्र संभव हुन्छ। अर्काको सम्मान गरेर मात्र हुन्छ। नेपाली समाजमा कतै कतै तिब्र र कतै कतै हटिसकेको विद्यमान छुवाछु...
आज घटस्थापनाको दिन नवदुर्गा  माताको दर्शन गरि पढ्नुहोस् आजको राशिफल

आज घटस्थापनाको दिन नवदुर्गा माताको दर्शन गरि पढ्नुहोस् आजको राशिफल

राशिफल, रोचक, स्वास्थ्य/ जिबनशैली
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यात्राको योग छ, तर द्वादश भावको चन्द्रमाको अनुकूल प्रभाव देखिंदैन, त्यसैले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ, काममा बाधा देखिन सक्छन्, तर नअत्तालिई हिम्मतका साथमा काम गर्न सके सफलता नै मिल्ने समय छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, आर्थिक व्यवस्थापनका काम गर्ने अवसर मिल्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ, घरखर्चमा बृद्धि हुनेछ । शुभरङ्ग : सेतो वा बैजनी शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : धर्मराज अशुभ रङ्ग : हरियो/चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा...
दक्षिणकाली माताको दर्शन गरि पढ्नुहोस् आज असोज २८ गतेको राशीफल

दक्षिणकाली माताको दर्शन गरि पढ्नुहोस् आज असोज २८ गतेको राशीफल

राशिफल
वि.सं.२०७७ साल असोज २८ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–द्वादशी,०५ घडी ४८ पला,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– पूर्वाफाल्गुनी,३२ घडी १४ पला,बेलुकी ०६ बजेर ५८ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–शुक्ल,१७ घडी ५५ पला,दिउसो ०१ बजेर १४ मिनेट उप्रान्त ब्रम्ह । करण–तैतिल,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३४ मिनेट । दिनमान २८ घडी ४५ पला । विश्व गुणस्तर दिवस । प्रदोष व्रत।  मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । लामो यात्राको अभि...
मनकामना माताको दर्शन गरि पढ्नुहोस् आज असोज २४ गतेको राशीफल

मनकामना माताको दर्शन गरि पढ्नुहोस् आज असोज २४ गतेको राशीफल

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धरणीसुताय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलत...
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य/ जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन...