Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

धर्म

श्रीमानकाे भाग्य चम्काउन यस्ताे गर्नुहाेस

श्रीमानकाे भाग्य चम्काउन यस्ताे गर्नुहाेस

धर्म
काठमाण्डाै कार्तिक १३ । धर्म शास्त्रमा पत्नीलाई पतिको जाेडि वर पिपल भनेर चिनिन्छ, यी जाेडी सात जन्मसम्म टुट्दैनन् । पत्नीको भाग्यको पतिको भाग्यमा केहि ग्रहहरु बिग्रिन सक्छन्, त्यसैले भनिन्छ कि विवाह पछि कुनै कुनै मात्र व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ तर । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुनसक्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ । भारतका पण्डित शिवकुमार शर्माले पनि त्यस्ता उपाय सुझाएका छन् जसका कारण पतिको भाग्यमा पत्नीका कारण परिवर्तन आउन सक्छ । शास्त्रमा स्त्रीलाई लक्ष्मीको दर्जामा राखिएको छ । उनलाई लक्ष्मी स्वरुप मानिने गरिएको छ । त्यसैले स्त्रीले विहान सधैं पूजापाठ गर्नु राम्रो हुन्छ । यसले पतिको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने विश्वास गरिन्छ। घरमा महिलाले विहान उठेर सबैभन्द...
आज महाअष्टमी-महाकालिकाे पुजा गरि मनाईदै

आज महाअष्टमी-महाकालिकाे पुजा गरि मनाईदै

धर्म
बर्दिया कार्तिक ८ गते । आज महाअष्टमी अर्थात् नवरात्रिको आठौं दिन महागौरीको विधि-विधानअनुसार पुजा-अनुष्ठान गरिँदैछ ।ब डादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन दुर्गाको आठौं स्वरुप गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा साना-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।घटस्थापनाको दिन वैद्धिक परम्पराअनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा(अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि मन्दिरमा विशेष घुँईचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाको पूजाअर्चना समेत विधि-विधानअनुसार गरिन...
मन्दिर दर्शनमा राेक

मन्दिर दर्शनमा राेक

धर्म
बर्दिया कार्तिक ७ । जिल्ला प्रहरि कार्यालय बर्दियाबाट प्रहरि खटायर भक्तजनहरूलाई मन्दिर प्रवेशमा राेक लगाईएकाे छ ।         बिजया दशमिकाे शुरू संगै लामाे समय पछि मन्दिर दर्सन गर्न अायका भक्तजनहरूलाई काेटहि भगवति देवि मन्दिरकाे मुल गेट नै बन्द गरेर फिर्ता गरियकाे छ ।       पछिल्लाे समय काेराेना भईरस संक्रमणका कारण सुनसान रहेका बर्दिया जिल्लाका मठ मन्दिरहरूमा दशै संगै केहि चहल पहल बढेकाे भय पनि मुल गेट नै बन्द गरेर भक्तजनहरूलाई फर्काईएपछि स्थानियहरू समेत आक्राेसित भयका छन मन्दिरमा दर्शन गर्न अाउनेलाई समाजिक दुरि कायम गरि दर्शन गर्न दिन भक्तजनहरूले माग समेत गरेकाछन ।ढ...
मानिसबीचको छुवाछुत धार्मिक कुरा हैन, सामाजिक कुरिति हो

मानिसबीचको छुवाछुत धार्मिक कुरा हैन, सामाजिक कुरिति हो

धर्म, राशिफल, रोचक
सबै धर्मका शास्त्रहरूमा, न हिन्दू सनातन धर्ममा छुवाछुत छ, न ईसाईमा छ, न ईस्लाममा छ र न शिखमा छ न बुद्धमा छ तर यी सबै समाजमा छुवाछुत आजसम्म पनि विद्यमान छ। म सबै प्रकारका विभेदको विरूद्धमा छु । म कुनै खालको छुवाछुत गर्दिन। म सहरमा बस्छु, त्यसैले मेरो ब्यवहारले गाउँका छुवाछुतमा कुनै फरक पार्दैन। कति सामाजिक, कति निजी र कति कानुनी विभेद हुन् यसको सबैले भेद बुझ्न जरूरी छ। विशेष समाज र कुटुम्बमा परम्पराहरू होलान्, तिनलाई त्यति महत्व दिन जरूरी छैन तर मानव मानवबीचको ट्रान्जेक्सन र ईन्टरएक्सनमा छुवाछुत कदापी रहनु हुदैन, त्यसो गरिनु मानवताबिरूद्धको अपराध हुन्छ। हाम्रो मुलुकलाई छुवाछुतमुक्त सभ्य समाज बनाईनु पर्छ। यो द्वन्दबाट हैन, समाजको संवेदनशिलता, समन्वय, सहिष्णूता, सहकार्यमार्फत मात्र संभव हुन्छ। अर्काको सम्मान गरेर मात्र हुन्छ। नेपाली समाजमा कतै कतै तिब्र र कतै कतै हटिसकेको विद्यमान छुवाछु...
संकटका बीच खुसी साट्न आयो दसैं,आज घटस्थापना

संकटका बीच खुसी साट्न आयो दसैं,आज घटस्थापना

धर्म, समाचार
विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो। प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ। यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ। घटस्थापनाको दिन बिशेष बिधि संगै जौ, गहु र मकैलाइ माटोमा छरिन्छ र टिकाको साइतमा फूलको रूपमा प्रयोग गरिन्छ। कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने योजनामा जुटेका छन् । सुरक्षाका विधि तथा माप...
भोली जमरा राख्दा यी मन्त्र र विधी अपनाउनुहोस्

भोली जमरा राख्दा यी मन्त्र र विधी अपनाउनुहोस्

धर्म, समाचार, स्वास्थ्य/ जिबनशैली
त्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं भोलिदेखि सुरु हुँदै छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिवार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कुल परम्परा र स्थान विशेषानुसार अन्य अ...
सनातन हिन्दुराष्ट्रमा नेपाललाई रुपान्तरण गरे हामीले संसारको नेतृत्व गर्न सक्छौ:अध्यक्ष शाह

सनातन हिन्दुराष्ट्रमा नेपाललाई रुपान्तरण गरे हामीले संसारको नेतृत्व गर्न सक्छौ:अध्यक्ष शाह

धर्म, समाचार
  रुपन्देही असोज ३० बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले नेपालमा हिन्दु राष्ट्र पुनस्थापना गर्न ओमकार परिवार भित्रका सबै हिन्दु कटिबद्ध भएर लाग्नुपर्ने बताएका छन। हिजो रुपन्देहीमा रहेको बोल बम धाममा बिश्व हिन्दु युवा संघ रुपन्देहीले गरेको दशै,तिहार तथा छठ विशेष शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै अध्यक्ष शाहले देशमा हिन्दु राष्ट्र ल्याएर पुर्वीय दर्शनको मौलिक अर्थनीति अवलम्बन गरे देशमा समृद्धि आउने पनि बताए। उनले विभिन्न विद्वानले नेपालले संसारलाई एकदिन नेतृत्व गर्छ भन्ने कुरा बताउदै आएको प्रसंग निकाल्दै अब नेपालले संसारको नेतृत्व गर्ने हो भने नेपाललाई सनातन हिन्दु राष्ट्रमा रुपान्तरण गर्नैपर्ने पनि जिकिर गरे। कार्यक्रममा जुना अखडा का सन्त तलवार गिरी जी महाराज को प्रमुख आतिथ्यता,बिश्व हिन्दु युवा संघ केन्द्रिय अध्यक्ष ऋषिकेश जंग शाह,राम बलि चौधरी बिशिस्ठ अतिथि संघका क...
मुक्तीनाथको मन्दिरमा १०८ धारा बनाउनुको र’हस्य खुल्यो! ॐ लेखी सेयर गर्नुहोस र पुण्य प्राप्त गर्नुहोस

मुक्तीनाथको मन्दिरमा १०८ धारा बनाउनुको र’हस्य खुल्यो! ॐ लेखी सेयर गर्नुहोस र पुण्य प्राप्त गर्नुहोस

धर्म
मुक्तीनाथको मन्दिरमा १०८ धारा बनाउनुको र’हस्य खुल्यो! ॐ लेखी सेयर गर्नुहोस र पुण्य प्राप्त गर्नुहोस मुक्तीनाथको मन्दिरमा १०८ धारा बनाउनुको र’हस्य खुल्यो! ॐ लेखी सेयर गर्नुहोस र पुण्य प्राप्त गर्नुहोस चोखो मनले एक लाईक गरि सेयर गर्नुहोस भगवान छ्न !एक बाबाले खोले मुक्तिनाथ मन्दिरको रहस्य ! १०८ धारा नै किन ? मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनी लाखौंको भि´ड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ । मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँ´गले व्याख्या र पूजा गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् । बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् । बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज...
ॐ लेखी सेयर गरेर पूरा पढनुहोस् :महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलिफाल हुनेछ

ॐ लेखी सेयर गरेर पूरा पढनुहोस् :महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलिफाल हुनेछ

धर्म
काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ । जब भगवान शिव रिसाउँछन् त्यतिबेला आफ्नो तेस्रो आँखा खोलेर दोषिलाई सजाय दिने गरेको विश्वास रहेको छ । उनको तेस्रो आँखाकै कारणले गर्दा । भगवान शिवलाई ‘संहारिकर्ता’ भनिएको हुन सक्ने धेरैले अनुमान लगाएका छन् । अध्यात्मवादको अनुसार तेस्रो आँखा भन्ने बित्तिकै ज्ञानको आँखा भन्ने गरिएको छ । मानिसलाई थाहा नहुन सक्छ मान्छेको पनि तेस्रो आँखा रहेको हुन्छ । तर शिवजीको जस्तो बिनासकारी आँखा भने होइन् । जब मानिसले तेस्रो आँखाले हेर्छौ । त्यतिबेला मानिसले प्राकृतिक तथा संसारको सत्यतालाई बुझ्न सक्छन् । शिवजीको तेस्रो आँखालाई ज्ञानको आँखाको रुपमा पनि हेर्ने गरिएको छ । शिवजीको तेस्रो आँखालाई ज्ञानको आँखा भनिन्छ भने अन्य दुई आँखाले भौतिक गतिविधिलाई जनाउ...
कोरोना समाप्त होस् भन्दै विशेष पूजा पशुपतिमा ,ॐ लेखेर शेयर गर्नुहोस् पशुपतिनाथ ले रक्षा गर्नेछन्!

कोरोना समाप्त होस् भन्दै विशेष पूजा पशुपतिमा ,ॐ लेखेर शेयर गर्नुहोस् पशुपतिनाथ ले रक्षा गर्नेछन्!

धर्म
काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण समाप्त होस् भन्ने कामनासहित पशुप तिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । नयाँ वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विश्वका सबै मानिस कोरोनासंक्र मणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् । डा. थापाका अनुार व्यक्तिगत पहलमा विश्वका सबै मानिस कोरोनो संक्रमणको जोखिमबाट मुक्त होउन् भनी पशुपति नाथ मन्दिरमा सवा लाख दीप प्रज्ज्वलनसहितको लघुरुद्री लगाइएको हो । उनले २७ हजार रुपैयाँ लागतको विशेष पूजा गराएको बताए । अहिले भगवान शिवको प्रिय महिना श्रावण चलिरहेको छ । श्रावणमा भगवान शिवको आफ्ना भक्तहरुप्रति विशेष कृपा रहने गर्दछ । भगवान शिव मात्र एक यस्ता देवता हुन् जो प्रसन्न भएमा कुबेर बराबरको धन पनि दिन्छन् र क्रोधित भएमा पुरा ब्रह्माण्ड भस्म गर्ने सार्मथ्य पनि राख्दछन् ।शिवको कृपा पाउनका ला...