बिहिबार , कार्तिक ४, २०७८

छिमेकी मुलुकमा त्रा’ स बढेसङ्गै, मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना, सबैले पढ्नैपर्ने ( भीडियो सहित )

अषोज ९, २०७८ शनिबार 62

छिमेकी मुलुकमा त्रा’ स बढेसङ्गै, मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना, सबैले पढ्नैपर्ने ( भीडियो सहित )

काठमाडौँ

 

छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस (को,भिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.

जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रा’स नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका

हुन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि नेपालमा पनि फेरी कोरोना सं’ क्रमण बढ्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भारतमा कोरोना सं’ क्रमण बढ्दै जाँदा नेपालमा पनि सं’ क्रमण बढ्ने जो’खिम उच्च हुने बताए।

उनले हाल नेपालमा कोरोना सं’ क्रमणको दर कम भएपनि संक्रमणको उच्च जो’खिमको अवस्थामै भएको पनि बताए।

उनले भारतमा संक्रमण दर बढ्न थालेपछि सिमा नाकामा नि’गरानी बढाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरिसकेको पनि बताए।

छिमेकी मुलुकमा संक्रमण बढ्दै जादा हामीकहाँ जो’खिम हुनसक्छ भने हरेक नाकाहरुमा नि’गरानी बढाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरिसकेको छ।

सहप्रवक्ता डा अधिकारीले अहिले पनि बाहिबाट नेपाल आउनेहरुलाई १० दिन क्वारेन्टाइनमा बस्न भनिएको पनि बताए।

स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इ’पिडि’ मियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले पनि भारतका विभिन्न प्रान्तमा कोरोना सं’ क्रमण बढिरहेकाले केही शहरहरुमा लकडाउन तथा रात्रीकालिन क’फ्यु लगाउन थालिएको बताए।

उनले ती प्रान्तहरुमा रहेका नेपाली स्वदेश फर्किदा उनीहरुसँगै नेपालमा कोरोना संक्रमण प्रवेश गर्ने जो’खिम रहेको बताए। डा पौडेलले भारतबाट नेपालमा फेरी कोरोना सं’ क्रमण नफैलियोस् भनेर सिमा नाकाहरुमा ज्वरो परीक्षण तथा जाँच हुन थालेको

पनि बताए ।उनले ज्वरो आएका व्यक्तिहरुको लागि आरडीटी परीक्षण वा सम्भव भएन को’भिडङ१९ को ए’न्टिजेन टेस्ट गर्न निर्देशन दिइसकेको पनि बताए।

डा पौडेलले ए’न्टिजेन पोजेटिभ आएका व्यक्तिहरुलाई उपचार र आवश्यक व्यवस्थापनका लागि नजिकको अस्पतालमा व्यवस्थापन गर्न पनि नि’ र्देशक दिइसकेको बताए।

उनले भारतीय सिमानाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई नेपालमा क्वारेन्टिन बसन समेत आग्रह गरेका छन्।

उनले भारतमा देखिएको कोरोना भाइरस नयाँ भे’रिटएन्टको हो वा होइन भन्ने एकिन नभइसकेको र यदी नयाँ भेटिएन्टको भएमा

सोही अनुसारको स्वास्थ्य मन्त्रालयले सतर्कताको पहल गर्ने पनि बताए। उनले नयाँ भे’रिएन्टको कोरोना भाइरस नेपालमा देखिनसक्ने भएकाले सबैले जनस्वास्थ्यको मा’ पदण्ड पालना गर्नुपर्ने पनि बताए।

पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस (कोभिड–१९) को सं’ क्रमण बढ्दो क्रममा देखिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका करिब ४० हजार नयाँ सं’ क्रमित थपिएका छन् ।

नयाँ संक्रमितको यो संख्या गत नोभेम्बर २९ यताकै सबैभन्दा उच्च हो । यस्तो अवस्थामा भारतमा कोरोना सं’ क्रमण पुन उच्च विन्दुमा पुग्न सक्ने आशंका बढेको छ ।

शुक्रबारको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख १४ हजार नाघेको छ, जसमध्ये एक लाख

५९ हजार ३७० को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १५४ जनाको मृ’ त्यु भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका नयाँ सं’ क्रमितमध्ये ६५ प्रतिशत महाराष्ट्रमा फेला परेका हुन् ।

सरकारको तथ्यांकअनुसार पञ्जाब, केरला, कर्नाटका, गुजरात र राजधानी दिल्लीमा पनि कोरोना सं’ क्रमण उल्लेख्य मात्रामा बढेको छ ।

पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरैले बढेको छ ।

गत सेप्टेम्बरयता भारतमा कोरोना सं’ क्रमण घट्न थालेको थियो, तर, पछिल्लो समय पुन सं’ क्रमण बढ्न थालेको हो ।