बिहिबार , कार्तिक ४, २०७८

राजेश हमाल बुबा बन्दै लेखे यस्तो स्टाटस

अषोज ९, २०७८ शनिबार 63

राजेश हमाल बुबा बन्दै लेखे यस्तो स्टाटस

काठमाडौं

 

बधाई महानायक राजेश हमाल बाबु बने लेखे यस्तो

 

स्टाटस…..

 

बधाई महानायक राजेश हमाल बाबु बने लेखे यस्तो

 

स्टाटस…..

 

हमालले आफु बाबु बन्न लागेको संकेत गरेका छन् । मधु

 

भट्टराईसँग विवाह गरेका हमालले सामाजिक सञ्जालमा

 

आफु बाबु बन्न लागेको संकेत गरेका हुन् । नायक हमालले

 

आफ्नो इन्स्टाग्राममा श्रीमति

 

मधुसँगको तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’ । यदी उनी

 

बाबु बन्न लागेको हुन् भने उनलाई ‘बाबु कहिले बन्नु हुन्छ ?

 

भन्ने प्रश्नबाट मुक्ति पाउनेछन् ।

 

उनको पोष्टसँगै सबै दर्शक तथा शुभचिन्तकका लागि यो

 

विषय निकै चासोको विषय बनिरहेको छ । राजेशको

 

सांकेतिक प्रश्नलाई आधार मानेर

 

शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन

 

थालेका छन् । धमाधम शुभकामना र बधाई दिन थालेका

 

छन् । ( यस समाचारको पुरा भिडियो हेर्न तल क्लिक

 

गर्नुहोला)

 

नेपाली चलचित्रका महानायक राजेश हमालले आफु बाबु

 

बन्न लागेको संकेत गरेका छन् । मधु भट्टराईसँग विवाह

 

गरेका हमालले सामाजिक सञ्जालमा आपफु बाबु बन्न

 

लागेको संकेत गरेका हुन् ।

 

नायक हमालले आफ्नो इन्स्टाग्राममा श्रीमति मधुसँगको

 

तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’