बिहिबार , कार्तिक ४, २०७८

दशैको लागि घर फर्किदै गरेका एकै परिवारका चार जनाको मृ’त्यु

अषोज ९, २०७८ शनिबार 52

दशैको लागि घर फर्किदै गरेका एकै परिवारका चार जनाको मृ’त्यु

 

भारतबाट नेपाल फर्किन लागेका दैलेखका चार जनाको सवारी दु’र्घट’नामा मृ”त्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलको परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको मृ’त्यु भएको हो।

 

मु’त्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगराका भीमबहादुर रावल, श्रीमति बुद्धि रावल र भतिज टोपेन्द्र रावल रहेका छन् भने दुल्लु नगरपालिका–१३ कै तोलीपानीका तिलक घर्ती रहेका छन् ।

 

। बिचारा मनमा कति हर्ष उल्लास थियो होला दशैं मनाउला भन्ने’ तर के गर्ने मृत्यु खबर गेरर आउदैन रैछ । बिचारा चार जनाको दुखद निधन’ मृ;त्यु हुनेहरुको आत्माले शान्ति पावोस