बिहिबार , कार्तिक ४, २०७८

फेरी भयो नेपालमा यस्तो ख’ तरा, आखिर किन दिल्लीका सु’ रक्षाकर्मी ह्वारह्वार्ती आए काठमाडौंमा ?

अषोज ९, २०७८ शनिबार 79

फेरी भयो नेपालमा यस्तो ख’ तरा, आखिर किन दिल्लीका सु’ रक्षाकर्मी ह्वारह्वार्ती आए काठमाडौंमा ?

काठमाडौं

काठमाडौ / एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै जना सरकारी कर्मचारी काठमाडौं उत्रेका छन् ।

त्यस क्रममा नयाँ दिल्लीस्थित आवासीय तर नेपालको निम्ति गैरआवासीय राजदूतहरु पनि आएका छन् ।

हिजो नेपालका लागि हंगेरीका गैरआवासीय राजदूत आन्द्रास लास्लो किरालीलगायत भारतीय कर्मचारी र तिनका परिवार आएका हुन् ।

 

 

भारतीय केन्द्रीय सरकारका कर्मचारी अमित सुधिर उपाध्याय, निखिल गजराज,दिपक पुरोहित र तरंकिता पाण्डे दिउँसो ३ बजे काठमाडौं उत्रिएका हुन् ।

हिजै आएका भारतीय कर्मचारीहरुमध्ये काठमाडौंस्थित राजदूतावासका प्रथम सचिव करुन वंशलको परिवारमा रविकुमार वंशलसहित चार जना छन् ।

केन्द्रीय सरकारका कर्मचारीहरुमध्ये अमित सुधिर उपाध्याय,निखल गजराज, दिपक पुरोहित र तारंकिता पाण्डे भने बौद्धस्थित होटल हायातमा बसेका छन्

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******