सोमबार , कार्तिक १, २०७८

हार्दिक अनुरोध एक शेयर भय पनि गरिदिनु होला आफनो छाेरी सम्झेर यो सानो नानीको आमा बचाउने प्रयासमा तपाईहरुको एक शेयर पनि अमुल्य हुुने छ 🙏🙏🙏

अषोज ७, २०७८ बिहिबार 86

नाम : अनिता वि क

बाणगंगा नगरपालिकावडा नं ८चप्परगांउ

कपिलवस्तु बस्ने झबिन्द्र वि क को श्रीमती लोक बहादुर वि क को बुहारी २ महिनाको सुत‌्केरी काठमाडौँ मेडिकल कलेज मा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठाइदिएको ७ दिन पछि पुन फेरि उस्तै रोग बल्झिएर अहिले फेरि काठमाडौँको न्युरो अस्पताल (Magnolia)मा (Myasthenic crisis) रोगको उपचार गराइ रहेको जसको लागि धेरै नै रकमको आवश्यक पर्ने देखिएको र निजको आर्थिक अवस्था कमजोर भएको ले उपचार को लागि आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। धन्यवाद🙏🙏सहयोगको लागि :

NMB Bank limited Bangain Branch.

(Jhabindra B.k)

खाता न: 0510145900400018

Global IME Bank Bangain Branch.

(Santosh B.K)

खाता न: O707010006294

साभार-: सामाजिक संजाल शारदा