सोमबार , कार्तिक १, २०७८

सैनिक हेलिकप्टर दुर्घटनामा घाइते दुबै पाइलटको नि’धन.

अषोज ६, २०७८ बुधबार 30

सैनिक हेलिकप्टर दुर्घटनामा घाइते दुबै पाइलटको नि’धन.

एजेन्सी । भारतको जम्मूस्थित ऊधमपुर जिल्लामा मंगलबार बिहान हेलिकोप्टर दुर्घटना भएको छ । यसमा पाइलट र को–पाइलट गरी दुईजना सवार थिए । दुर्घटना हुँदा स्थानीयले जि उँ दै उद्धार गरेका यी दुईको निधन भएको छ । यी दुईलाई हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याए लगत्तै दुबैलाई मृ त घोषित गरियो । पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भाग शिव गढ धारमा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

 

भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । बीबीसीका अनुसार उक्त दुर्घटनामा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घाइते भएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******