बिहिबार , कार्तिक ४, २०७८

यिनै हुन् सेती नदीमा बे’पत्ता भएकी पवित्रा लम्साल [भिडियो सहित]

अषोज ४, २०७८ सोमबार 37

यिनै हुन् सेती नदीमा बे’पत्ता भएकी पवित्रा लम्साल [भिडियो सहित]

तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा ख’सेकी पवित्रा लम्साल अझै वे’पत्ता छिन् । उनको व्यापक खोजी भइरहेको छ । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बे’पत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी ख’सेर बे’पत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेकी हुन्। साथीहरुले आफै हा’म फा’लेको कि चि’प्लिएको भन्दा उत्तर दिए, ‘खै !’

नजान भन्दा भन्दै गएको समेत बताए । भिडियोमा पनि साथीहरुले चि’च्याएर रोक्न खोजेको सुनिन्छ ।सँगै गएकामध्ये एक साथी देविका पौडेलले भनिन्, ‘आफै हा’म फा’लेको जस्तो लाग्छ । पवित्रा ब्ये’पत्ता भा लगत्तै ५ दिनअघि विवाह गरेकी लम्साल दुलहन फर्काउन माइत आएकी थिइन्।

 

पबित्रा ब्ये’पत्ता भए लगत्तै उनका साथिहरु मिडियामा आएका छन्। पवित्रा ख’सेपछि हात दिएको उनीसँगै गएका दुई साथीले बताएका छन् । साथीहरुका अनुसार रक गार्डेनमा फोटो खिच्न आग्रह गरेकी थिइन् । देवरको फोन आएको छ भन्दै भेट्न जाने आग्रह गरेको बताइन् ।

कु’र्नुपर्ने भन्दै जान भनेको सुनाइन् । टिकटक बनाउन लाग्दा वेपत्ता भनिएकी युवती पवित्रा लम्साल जो’खिम मो’लेर सेतीको पानीसम्म पुगेको देखिन्छ । साथीहरु चि’च्याइरहँदा पनि पवित्रा तल गइन् । उनले फोटो खिच्न भनेको साथीहरुले सुनाए ।पवित्राको विवाह भएको समेत आफूहरुलाई जानकारी नभएको बताए ।

साथीहरुले भने, ‘विहान उठ्यो लि’पपोत गर्यो, खाना बनाएर घाँस का’ट्न जानुपर्ने रहेछ । कसरी सक्ने हो मैंले भनिन् ।’५ दिन अघि विवाह गरेर माइती पुगेकी पवित्रा तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा ख’सेकी हुन् ।

 

 

 

 

१९ वर्षीया पवित्रा दु’रान फर्काउन माइतीघर गएकी थिइन् ।भिडियोमा पवित्रालाई ‘लाछी भन्छन्’ भन्दै नदीमा नजान भनिएको सुनिन्छ । पवित्राको शुक्ला ८ लालिम माइती घर हो । भीमाद १ मा उनका विवाह भएको थियो ।भर्खर ५ दिन अघि बिबाह गरेर गएकी साथीले माइत आए पछि हामीलाई फोनमा म माइत आएकी छु।