सोमबार , कार्तिक १, २०७८

लोकबहादुर कार्कीका बाउ र भाई, खड्गबहादुरका बाबुछोरा मिलेर तेजबहादुरको परिवारको ह,’त्या

अषोज ४, २०७८ सोमबार 58

लोकबहादुर कार्कीका बाउ र भाई, खड्गबहादुरका बाबुछोरा मिलेर तेजबहादुरको परिवारको ह,’त्या

संखुवासभा-संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सा,’मू’हि’क ह,’त्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले ह,’त्या,’काण्डमा मुख्य आ,’रोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

 

तर, सो ह,’त्या,’काण्डमा अन्य चारजना आ,’रोपीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । ह,’त्याका मुख्य यो,’जनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खु,’लेको छ ।जिल्ला प्रहरी कार्यालय संखुवासभाले घ,’टनामा सं,’लग्न भएको आ,’रोपमा पक्राउ परेका थप चारजनालाई सोमबार बिहान सार्वजनिक गरेको हो ।

 

ह,’त्या घ,’टनामा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको सं,’लग्नता देखिएको पत्रकार स,’म्मेलनमा जानकारी दि,’इयो ।गत २१ भदौमा ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बु,’हारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको ह,’त्या भएको थियो ।

यसअघि पक्राउ परेका लो,’कबहादुरले आफूमाथि विभिन्न ला,’ञ्छना ल,’गाएको, हे,’पेकाले तेजबहादुरको ह,’त्या गरेको र अन्यले पनि दे,’खेकाले थप पाँचजनाको ह,’त्या गरेको ब,’यान दिएको प्रहरीले जनाएको थियो ।ह,’त्याको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मि,’लेर यो,’जना बनाएका थिए ।

 

‘भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा ह,’त्या गर्ने सं,’ग,’ठित योजना देखिन्छ’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भने, ‘पाँच जना मि,’लेर कसैले चि,’पर्ट र कसैले छु,’रीले हा,’नेर सा,’मुहिक ह,’त्या गरेको अनुसन्धानबाट खुलेको छ ।

 

८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोक बहादुर र उनका काकाका छोरा ह,’स्तबहादुरले मु,’ख थु,’नेर चि,’र्पटले हा,’नेर ह,’त्या गरेका थिए । योजनाअनुसार ह,’त्या गर्ने साथै अनुकूल मिलेमा तेज बहादुरको घरमा भएको धनमाल समेत लाने योजना बनाएको अनुसन्धानमा खुलेको डीएसपी सुवेदीले बताए।

घ,’टनाको दिन मृतकको पि,’प्लेस्थित खेतमा अ,’भियुक्तहरू खड्ग बहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै ,’निश्चित भएको थियो। मृ,’तक तेज कुमार कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेजबहादुर कार्कीको घरमा गई‘लोकबहादुर अ,’ल्छि छ, घरमै गएर खेताला निश्चित गर्नु’ भनी तेज कुमार कार्कीलाई लोकबहादुर कार्कीको घरतर्फ पठाएका थिए। त्यसपछि खड्गबहादुर घरतर्फ फर्केको र तेजबहादुर लोक बहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चि,’र्प,’ट बो,’की तयारी हा,’लतमा बसेको पाइएको छ।

 

 

मृ,’तक तेज बहादुर कार्की बिहान ५ बजे उठी लोक बहादुरको घरमा खे,’ताला निश्चित गर्न गई सु,’तिरहेको लोकबहादुरलाई ‘अ,’ल्छी अ,’झैसम्म उठेको छै,’नस्’ भन्दै क,’रा,’एपछि लोकबहादुर उ,’ठेको, लोकबहादुरको भाइ नरेश कार्की र बाबु रण बहादुर कार्की समेत घरमै रहेको नयाँ त,’थ्य खुलेको हो।