बिहिबार , कार्तिक ४, २०७८

कानमा लगाए’को सुनको लागि आफ्नै नातिले गरे हजुरआमा’को ह’ त्या

अषोज ३, २०७८ आइतबार 43

कानमा लगाए’को सुनको लागि आफ्नै नातिले गरे हजुरआमा’को ह’ त्या

कानमा लगाएको सुनका लागि बझाङमा ८५ वर्षीया वृद्धा’को ह’ त्या भए’को छ। जिल्लाको दुर्गाथली गाउँपालिका–५ घर भएकी रिखीदेवी जप्रेल’को ह’ त्या भए’को छ।

ह’ त्या आ’रोप’मा उन’को ना’ति २३ वर्षीय सुवास जप्रेल प’क्राउ परे’का छ’न् ।

 

नाति सुवासले गत भदौ २७ गते बिहान ९ बजेको समय’मा हँ’सि’या प्र’हा’र ग’री हजुरआमा रिखीदेवी’को ह’ त्या गरे’को जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जानकारी दिए ।

 

डिएसपी खड्काका अनुसार ह’ त्या’पश्चात् उन’को कानमा रहेको सुनको दुईवटा मुन्द्रा र नाकमा रहे’को एउटा मुन्द्री लगी सोही दिन बि’क्री गरेको खुलेको छ ।

सुवासले सोही दिन साँझ ७ बजेको समयमा पुनः घ’ट’ना’स्थ’ल’मा गई ला’स’लाई खा’ड’ल’मा पुरे’को ब’या’न दि’ए’को उन’ले जानकारी दिए ।

 

घ’ट’ना’पछि निजलाई भा’ग्दै गरेको अवस्था’मा प्रह’री’ले बझाङ दुर्गाथली गाउँपालिका–७ को लौवादेव डाँडा’बा’ट प’क्रा’उ गरे’को छ।

निजविरुद्ध कर्तव्य ज्या’ न मु’द्दा’मा अदालत’बाट सात दिनको म्याद थप अनुमति लिई थप अनु’सन्धा’न अघि बढाएको प्रहरीले जनाए’को छ। नयाँ पत्रिका बाट