बिहिबार , कार्तिक ४, २०७८

क्यानडा पुगेर बोल्ड बनेकी एलिजा (फोटोफिचर)

अषोज २, २०७८ शनिबार 29

क्यानडा पुगेर बोल्ड बनेकी एलिजा (फोटोफिचर)

तस्विरका कारण चर्चामा आउने नायिकामा आजभोलि मोडल तथा चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको नाम पनि थपिएको छ ।

 

अभिनेत्रीहरुको गतिविधिलाई फ्यान तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले नजिकबाट नियालिरहेको हुन्छन् । अहिले उनको सामाजकि संजालमा निकै चर्चा छ । उनको तस्बिरका कारण खास चर्चा हुने गरेको छ ।

 

चलचित्र क्षेत्र ठप्प हुदा अभिनेत्री तथा मोडल गौतम कामबिहिन छिन् । सामाजिक संजालमा समेत सक्रिय रहने उनले बेलाबखत फ्यानको ध्यान तान्ने आफ्ना तस्विरहरुलाई फेसबुक तथा ईन्स्टाग्राममा पोस्ट्याईरहेका हुन्छिन् ।

 

हालै उनले बोल्ड अवतारका तस्विरहरु सार्बजनिक गरेकी छन् । तस्विरमा उनी पहिरनमा निकै खुलेकी छन् । यस्तो बोल्ड अवतार सामाजिक संजालमा निकै देखिन थालेका छन् ।

 

क्यानडामा खिचिएको तस्विरमा उनी बिभिन्न बोल्ड पोजमा क्यामेरामा कैद भएकी छन् । गौतम फिल्ममा भविष्य धरमर भएपछि म्युजिक भिडियो तिर लागेकिी छन् । उनले फिल्ममा नपाएको सफलता म्युजिक भिडियोबाट भने पाएकी छन् ।