बिहिबार , कार्तिक ४, २०७८

श्रीमती आ’गोमा ज’लिरहिन ,श्रीमानले हेरिरहे बचाउन तर्फ लागेनन ज’लेकी सीता, रहिनन् यो दुनियामा (भिडियो सहित)

अषोज १, २०७८ शुक्रबार 38

श्रीमती आ’गोमा ज’लिरहिन ,श्रीमानले हेरिरहे बचाउन तर्फ लागेनन ज’लेकी सीता, रहिनन् यो दुनियामा (भिडियो सहित)

सीतालाई श्रीमानले ज’लाएको आ’रोप ! जलेकी सीता, रहिनन् यो दुनियामा। रुपन्देही जिल्लाको कन्चन गाउपालिका ५ उत्तर भैसाई भन्ने गाउमा एक दु’खद घ’टना घटेको छ। जहा आफ्नै श्रीमानले श्रीमती आ’गोमा ज”लि’रहादा पनि बचाउन तर्फ लागेनन। सिताको नि’धन पछि उनका छिमेकी मिडिया मा आएका छन्। सिता धेरै नै सोजी थिइन्। हामि माछा मा’र्ने जात भएपनि माछा मा’र्न जाने क्रममा सिताले हामि सामु आफ्नो केहि पि’डा सुनाईनन।

 

सितालाई भित्रभित्रि धेरै नै पिडा भएको रहेछ। जस्तो घर मा भएपनि मैले गरेर खानु पर्छ , बुबा आमाले दिएको घर हो म इजेतले बस्नु पर्छ भनि सिताले कसैलाई केहि नभनी बसेको रहेछिन। बाहिरि रुपमा धेरै नै माया गर्ने उनलाई भित्र धेरैनै या’तना दिने रहेछन। हामि छिमेकी भएपनि उनले हामीलाई कहिल्यै आफ्नो पि’डा भनिनन। उनलाई जति पि’डा भएपनि मन मै राख्ने गर्दो रहेछिन। सिता जल्ने दिन रातिको साढे आठ बजेको समयमा लाइन गएको थियो हामीले गर्मि भएको हुनाले बाटोमा निस्किएका थियौ।

 

सितालाई पनि जाम गर्मि छ भन्दा मेरो नानि सुतेको छ म गए भने पंखा हम्किने मान्छे कोहि छैन म जादिन तपाईहरु जानुस तपाईहरु मोटो हुनुहुन्छ अलि दुब्लाउनु हुन्छ कि भनिन र हामिहरु गयौ। त्यो रात के भयो थाहा छैन ,अर्को दिन बिहान ७ बजे प्र’हरी आए। हामीलाई त्यस घ’टना बारे केहि पनि थाहा छैन। हामि तीनजना पनि गयौ र सीताको नन्दलाई तपाईको घरमा यस्तो घ’टना भएको रहेछ प्रसासन पनि आएको रहेछ हामि छिमेकीलाई केहि थाहा छैन भनि प्रश्न गर्यौ।

 

उनले भनीनकि भनेनम कसैलाई पनि जल्नु भएको च अब लाग्ने त होलानी भनि उत्तर आयो। सिता र उनको श्रीमान सासु परिवार सबै संग झग’डा कहिल्यै भएन उनीहरुको भित्र त् कस्तो थियो थाहा छैन बाहिर धेरै नै राम्रो थियो। सधै मिलेर बस्ने गर्थे। शबको अवस्था हेर्दा ह”त्या गरेको जस्तो देखिन्छ ,संगै सुतेको श्रीमानले श्रीमती जलेको देख्दा बचाउन पर्ने हो तर त्यो भएन। श्रीमानले चुरोटले म’रेको हो भन्छन तर त्यो होइन ,कि डिजल ,मट्टीतेल ले ज’लाएको हुनुपर्छ।

 

सिताको श्रीमान्ले प्र’हरी बयानमा चुरोटको ठेतोले आ’गो लागेको भनेपनि स्थानीयले मानेका छैनन्। त्यो जाबो चुरोटको आ’गो त जसले पनि निबाउन सक्छ। माइतीलाई पनि ज्वाइको अवस्था थाहा पाएपछि उनले छोरिलाई घरमा नराख्ने मितिमै राख्ने भने पनि सिताका श्रीमान्ले घरमै लिएर आएका थिए। श्रीमतीको नि’धन भएपछि पनि त्यस परिवारले छिमेकि संग केहि पनि कुरा गरेका रहेनछन्। छोरीको मृ”त्यु पछि पनि माइतिपक्षलाई एक कल फोनमा समेत भनेका रहेनछन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।