बिहिबार , कार्तिक ४, २०७८

अढाई वर्षदेखि सम्पर्कबिहीन श्रीमान सम्पर्कमा, मु’र्खता भएको भन्दै श्रीमतीसँग माफि(भिडियो हेर्नुस)

अषोज १, २०७८ शुक्रबार 46

अढाई वर्षदेखि सम्पर्कबिहीन श्रीमान सम्पर्कमा, मु’र्खता भएको भन्दै श्रीमतीसँग माफि(भिडियो हेर्नुस)

मोरङको पथरी सनिश्चवारे कि अम्बिका चाम्लिङ बीस वर्ष अघि तेजेन्द्र चाम्लिङसगँ प्रेम बिबाह गरेकी थिइन् । अहिले १८ वर्षीय छोरी र १० वर्षीय छोरा छन । तेजेन्द्र भने बिगत अढाइ वर्ष देखि सम्पर्क बि*हिन भएको अम्बिकाले बताएकी थिइन् । दुई दुई वर्षमा घर आउन पाउने भएता पनि अहिले अढाइ वर्ष देखि घर नआएको र कुनै सम्पर्क पनि नभएकोले आफू मिडियामा आएको उनले बताइन ।

 

अम्बिका मिडियामा आएको केही दिन पछि भने तेजेन्द्र अहिले सम्पर्कमा आएका छन । आफुले छोराछोरी, श्रीमती, घर, ससुराली सबै तिर अहिले सम्पर्क गरेको र आफू आफ्नै मु’र्खताका कारण यस्तो भएकोले सबै सग माफी मगेको उनले बताएका छन । आफ्नो मु’र्ख’ताका कारण श्रीमती र छोराछोरीले पी’डा भो’ग्नु परेको भन्दै अबदेखि यस्तो कहिल्यै नगर्ने भन्दै एक चोटिलाई मा’फ गरिदिन उनले श्रीमतिलाई अनुरोध पनि गरेका छन ।

 

 

उमेर पुगिसकेकी छोरिलाई अहिले आफ्नो कारण धेरै गार्‍हो भै डि’प्रे’सन कै अवस्थामा पुग्न बा*ध्य हुने जस्तो आफुले बुझेको र त्यो ग*ल्ति आफुले स्वीकार गरेको भन्दै अब आफू घर परिवारसगँ मिलेर जीवन बिताउन चाहेको उनी बताउँछन । पारिवारिक कुराहरु मिडियामा आएर आफुलाई अप्ठ्यारो भएको भन्दै बाबा ममिलाई मिलेर बस्न छोरिले आफुलाई अनुरोध पनि गरेको र आफुले पहिलेदेखी गरेको गल्तिको प’छुतो भएको उनले बताएका छन ।

तेजेन्द्र पहिले पनि ८ वर्ष जति वैदेशिक रोजगारीमा साउदी बसेर आएका थिए । साउदी गएको केही वर्षसम्म राम्रै भए पनि त्यस पछि भने दोस्रो छुट्टीमा आउदा उल्टै १० लाख जति रिन बनाएर आएको अम्बिकाले बताएकी छिन । घर आएर सम्पुर्ण जग्गा बेचेर हिडेको पनि उनले सुनाइन । त्यति मात्र नभै घरको थाल भाडा लगाएत छोराछोरीलाई जन्मिदा माइतिले लगाइदिएको सुन पनि बेचेर तेजेन्द्र हिडेको बताइन । घर छेउकै छिमेकी दाइ साउदिमा नजिकै बस्ने भएकोले तेजेन्द्र साउदिमा केटि लिएर बस्ने गरेकोले कमाइ नबचाउने आफुलाई सुनाएको उनले बताएकी थिइन

साउदिबाट घर आए पछि फेरि अब यस्तो नहुने, अब गएर राम्रोसगँ कमाइ गर्ने र रिन तिरी घर चलाउने भन्दै सल्लाहले नै कतार गएको तर कतार गए पछि उस्तै रहेको अम्बिकाले बताइन साथै कतार गए पछि सुरुमा दिएको फोन लाग्न छोडेको र फेसबुक, इमो सबै तिर आफुलाई ब्ल’क गरेको जानकारी अम्बिकाले दिएकी थिइन ।

 

 

आफुलाई अहिले घर चलाउन स’मस्या परेको तर श्रीमान बारम्बार बिदेश गए पनि पैसा कहिल्यै नपठाएको र केटि लिएर बसि घर छोराछोरी बिर्सेकोले अब आफू श्रीमानसगँ नबस्ने भन्दै घर आएर आफुलाई कानुन बमोजिम अधिकार दिनु पर्ने माग अम्बिकाले गरेता पनि अहिले तेजेन्द्र सम्पर्कमा आइ आफुले गल्ती गरेको र अब देखि यस्तो ग’ल्ती कहिल्यै नगर्ने भनी मा’फी मागेपछी भने अम्बिकाले पनि मा’फी दिने र अब सँगै बस्ने आफुलाई भनेको तेजेन्द्रले बताएका छन । (भिडियो हेर्नुस)