बिहिबार , कार्तिक ४, २०७८

तेजबहादुरले सापटी दिएको ३५ हजार रुपैयाँको पनि ब्याज लिएकाले आ,क्रोशित थिए लोकबहादुर

अषोज १, २०७८ शुक्रबार 40

तेजबहादुरले सापटी दिएको ३५ हजार रुपैयाँको पनि ब्याज लिएकाले आ,क्रोशित थिए लोकबहादुर
  • बयानका क्रममा उनले तेजबहादुरसँग रिस उठ्नुको अरु कारण पनि खुलाए । बयान अनुसार एक वर्षअघि उनकी आमा, तेजबहादुरको घरमा लडेकी थिइन् । गम्भीर घाइते उनलाई झापाको अस्पताल लगियो, तर चिकित्सकहरुले मृत घोषित गरे । आमाको मृत्यु हुनुमा उनले षड्यन्त्र हुनसक्ने आशंका गरे । लोकबहादुरको परिवारले ३५ हजार रुपैयाँ सापटी लिएको थियो । तेजबहादुरले त्यसको पनि ब्याज पनि लिएकाले उनी आक्रोशित थिए । यसरी ठूलोबुबा तेजबहादुरप्रति घृणा बढ्दै गएको र त्यही कारण परिवारका ६ जनाको हत्या गरेको लोकबहादुरको बयान छ । ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको छ ।४३ वर्षका टिकाराम पौडेलसंग २७ वर्ष कि सीताले राजिखुशी विवाह गरेकी थिइन्।तीज मनाउन माइती गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।

 

त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो ।