बिहिबार , कार्तिक ४, २०७८

सिद्धार्थ जस्तै देखिने यी युवक, सिद्धार्थको मृ त्यु पछि यसरी एकाएक आए अगाडि,सिद्धार्थको झल्को यसरी मेटाए

अषोज १, २०७८ शुक्रबार 54

सिद्धार्थ जस्तै देखिने यी युवक, सिद्धार्थको मृ त्यु पछि यसरी एकाएक आए अगाडि,सिद्धार्थको झल्को यसरी मेटाए

कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको धेरै दिन भैसकेको छ । सिद्धार्थको हृ दयघातले मृ त्यो भएको भनिएको थियो ।तर अनु सन्धानका क्रममा सिद्धार्थको गाडिको पछाडीको सिसा फु टेको पाइएको छ।यसले सिद्धार्थको कसैसंग झ गडा भएको हुन सक्ने आशंका पैदा हुन्छ ।झ गडा नभएको भए गाडीको दुर्घ टना भएको हुन सक्ने शंका पनि गर्न सकिन्छ ।

 

४० वर्षीय सिद्धार्थ सधैं घरमै खाना खान्थे तर घ टना भएको दिन उनी राती करिब साढे १० बजे मात्र घर आएका थिए र आफुलाई सन्चो नभएको भन्दै खानै नखाइ उनी सुतेका थिए ।बि रामी भएका सिद्धार्थले उनकी प्रेमीका शेहनाजको काख मै सुतेको र बिहान शेहनाज उठेपछी सिद्धार्थलाई उठाउन खोज्दा उनी न उठेको अर्थात् सिद्धार्थले शरीर छो डेको शेहनाजको अनुसार पाइयो ।

 

तर सिद्धार्थ घर आउनु भन्दा अगाडि कहाँ गएका थिए,कोसंग भेटेका थिए,के खाएका थिए केही थाहा नभएको हुँदा उनको मृ त्यु को कारण त्यहीँ लुकेको छ भन्न हामी सक्छौं । त्यस्तै सिद्धार्थको कुपर हस्पिटलमा उपचार भएको थियो र हस्पिटलको पनि उनको मृ त्यु हुनुमा हात रहेको आशंका पैदा भएका छन् ।

 

सिद्धार्थको मृ त्युलाई अझैपनि मान्छेलाई पत्याउन गाह्रो परेको छ ।यत्तिकैमा सिद्धार्थकै जस्तो अनुहार भएका एकजना युवा सामाजिक संजालमा छाएका छन् ।चन्दन नाम गरेका यी युवक सिद्धार्थका ठुला समर्थकपनी हुन् ।उनी सिद्धार्थको सबै कुरा आफुमा लागू गर्न चाहान छन् ।उनलाई अहिले दोस्रो सिद्धार्थ भन्दै मान्छेहरु चन्दनमै सिद्धार्थको रुप देखि रहेका छन् ।