बिहिबार , कार्तिक ४, २०७८

आहा ! हात खुट्टा यस्तो भएका क्युट भाइरल बाबुका यी रमाइला टिकटकहरु (हेर्नुस् भिडियो )

भाद्र ३१, २०७८ बिहिबार 43

आहा ! हात खुट्टा यस्तो भएका क्युट भाइरल बाबुका यी रमाइला टिकटकहरु (हेर्नुस् भिडियो )

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले एकजना साना बाबू जो एकदमै भाइरल भैरहेका छन् ।उनलाई धेरै नेपालिहरुले अत्याधिक रुचाएका छन् ।उनी जन्मजातनै शारीरिक अ पांग छन् र उनका हात छन् तर हत्केला अौलाहरु भने छैनन् ।तर उनी पुर्ण देखिन्छन् सुर्य जस्तो ,आहा ।

 

उनी एकदमै हसिला ,सुकिला र उतिकै क्युट छन् ।उनी घरि नाच्छन् घरि खेल्छन् घरि कुद्छन त घरिघरि आफ्नो काम समेत आफै गर्ने हर प्रयत्न गर्छन् ।उनले आफ्नो यथार्थलाई स्विकार गरेर वास्तविकता सगै आफ्नो जीवन बेथित गरिरहेका छन् ।भगवान्ले तिमिलाई सधै यसरी नै सुखि राखुन् ।