शुक्रबार , अषोज ८, २०७८

बिबाह गरेको ४ महिना मै पति र सासुको या’तना सहन नसकेर प्रीतिले वी”ष पिइन् (भिडियो सहित)

भाद्र ३०, २०७८ बुधबार 24

बिबाह गरेको ४ महिना मै पति र सासुको या’तना सहन नसकेर प्रीतिले वी”ष पिइन् (भिडियो सहित)

आज भन्दा ४ महिना पहिले संगै मर्ने संगै बाच्ने कसम खाएर अग्नि लाई साची राखेर बिबाह गरेका प्रिती र सुदिप अहिले छुटिएका छन्। मागी बिबाह गरेका यस जोडीले प्रितीलाई आर्थिक को कारणले धेरै नै या’तना दिन थाले।

 

बिबाह मा दाइजो भएन भन्दै पल्सरको किस्ता तिर्न ससुरालीले पैशा नदिएको आ’क्रोश मा मा सासु र श्रीमानले उनलाई दिनरात यातना दिने गर्थे। प्रितीको मायालाई पैसामा तौलियो त्यस कारण उनले मृ”त्युको बाटो रोजिन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।