मंगलबार , अषोज ५, २०७८

२ दिनकी सुत्केरीको यस्तो बि जोग,बुढी आमाको यस्तो छ हाल (भिडियो हेर्नुस्).

भाद्र ३०, २०७८ बुधबार 28

२ दिनकी सुत्केरीको यस्तो बि जोग,बुढी आमाको यस्तो छ हाल (भिडियो हेर्नुस्).

बुधकुमारी गिरी नाम गरेकी बुढी आमा अहिले आफ्नी २ दिनकी सुत्केरी नातिनी बुहारीसंग एक्लै बसेकी छिन् ।आफ्नी जेठी बुहारीलाई गाडीले हा नेर मृ त्यु भएपछि जेठो छोरो घर न फर्केको र लगभग १५-२० वर्षदेखि आमालाई सम्झेर घरपनि नआएको हुँदा आमा रु दै आफ्नो दुख पोख्छिन् ।

५ वर्षको उमेरमा विवाह गरेकी बुधकुमारीले अहिलेसम्म सुख कस्तो हुन्छ भोग गर्न पाएकी छैनन् ।श्रीमानले आफुसँग विवाह गरेपछि पनि ३,४ जना सौता थपेको र सधैं दुख मात्र पाएको भन्दै रु न्छिन् ।सुत्केरी नातिनी बुहारीलाई माछामासु पनि खान दिन नसक्दा आमै निकै ग्लानी बोध गर्छिन् ।

जेठो छोरोले आफुलाइ पाल्ने गरेको र अहिले बीस वर्षदेखि उसैको अत्तोपत्तो न भएको हुँदा आमा डाको छोडी रुन्छिन् ।बुहारी जिउँदो हुँदा आफुलाई निकै माया गर्ने गरेको र अहिले उ म रे पछि आफू बेसहारा भएको भन्दै आमा निकै गुनासो गर्छिन् ।

आफ्ना अरु २ जना छोरा भएपनी आफुलाई नहेर्ने हुँदा आमा छोराछोरी हुदा एक्लै बस्नु परेकोमा निकै चिन्तित छिन् ।अहिलेसम्म आफू बाची रहनुमा पनि दुख खेप्नै जस्तो लाग्छ भन्दै आमा रु न्छिन् ।