मंगलबार , अषोज ५, २०७८

अन्तरजातीय लोभ लाग्दो प्रेम कथा (भिडियो सहित)

भाद्र ३०, २०७८ बुधबार 24

अन्तरजातीय लोभ लाग्दो प्रेम कथा (भिडियो सहित)

अहिलेको समयमा पनि नेपालि समाजमा सानो जात र ठुलो जात भनेर भेदभाव हुँदै आएको छ । केहि पनि परिवर्तन न आएको भने हैन तर पनि माथिल्लो जातको भनिएका हरुले तल्लो जातको छोरा छोरी संग बिहे सम्म पुगेको कमै पाईन्छ । तर अहिले एउटा यस्तो उदाहरणीय जोडी मिडियामा आएका छन। दमाई र बाहुनिको बिहे सँगै लो,भलाग्दो प्रेम , अन्तर्वाता मै यसरी गरे मायाा। पुराजानकारीको लागि तक भिडियो हेर्नुहोला ।एक मायालु जोडी मिडिया मा आएको छ । अ,न्तरजातिय बिहे गरेको यो जोडी ले आफ्नो माया प्रेम को बारे यसरी खुलाएको छ ।अ,न्तर्जतिय बिहे गर्दा धेरै चु,नौती र दु:,ख भोग्नु पर्ने रैछ् भन्ने उनिहरु ले खुलाएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ । ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

 

श्रीमान बितेको ३ महिनापनि नभएको र २ जना छोराछोरीकि वि धुवा आमा अहिले निकै मारमा परेकी छिन् ।उनलाई आफ्नै भान्जाहरुले या तना दिने गरेको बताएकी छिन् ।उनीहरुले उनलाई र छोराछोरी नचिन्ने,उनी आफ्नो मान्छे नभएको र जतिबेलापनि सडकमा ल्याउन सक्ने जस्तो ध म्कि दिदै आएको उनले बताइन् ।

 

पतिले ठेलामा सामान बेच्ने गरेको र पति म रेपछी सबै काम आफुले गर्नुपरेको उनले रु दै बताइन् ।तर भान्जाहरुको अनुसार सबै कुरा मामाले उनीहरूलाई जिम्मा दिएको र ती कुरामा उनलाई ह स्तक्षेप नगर्न भन्दै या तना र झ गडा गरिरहेका छन् ।

 

उनलाई यस्तो या तना दिने भान्जाहरु उल्टै माइजुले आफुलाई कु टेको र बस्नै नदिएको भन्दै गाउँमा अरुलाई नभएको कुरा लगाउदै हिडेको भन्दै उनी रु न्छिन् ।गाउँका ठुलाबडा मान्छेलाई पनि आफुले यी सबै कुरा बताएको तर कसैले आफ्नो पीडा नसुनेको भन्दै उनी भक्कानो फुटाएर रु न्छिन् ।

 

अन्तरजातीय लोभ लाग्दो प्रेम कथा (भिडियो सहित)