शुक्रबार , अषोज ८, २०७८

लोकबहादुरको बयान : बच्चाहरुले पनि देखे त्यसपछि मैले …..

भाद्र २७, २०७८ आइतबार 23

लोकबहादुरको बयान : बच्चाहरुले पनि देखे त्यसपछि मैले …..

सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको ह’ ‘त्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार नै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो। आफूमाथि गरेको अपमानको ब’दला लिन सुरुमा तेजबहादुरको ह’ ‘त्या गरेको र त्यसलाई

लुकाउन अन्यको ह’ ‘त्या गरेको बयान उनले दिएका छन्।

 

आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार आरोपीले घटना देख्ने सबैलाई मा’र्ने योजना बनाएको कुरा प्रहरीसमक्ष बताएका हुन् ।

 

प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले उक्त दिन वरिपरि भएका सबैलाई मा’र्ने योजना बनाएको बताएका छन् । प्रहरीसमक्ष लोकबहादुरले भनेका छन्, ‘मेरो टा’र्गेट र रि’स भनेको काका (तेजबहादुर) मात्रै हुन्, तर मैले हा’नेको देखेपछि सबैलाई हा’नेको हुँ । अरूले देखेको भए अरूलाई पनि हान्थे र मा’र्थेँ ।’

 

शुक्रबार रातीदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिवार बिहान आरोपीले घटनामा आफ्नो सं’लग्नता स्वीकार गर्दै आफ्नो टार्गेटमा तेजबहादुर मात्रै रहेको बताएका हुन् ।

 

आरोपमा पक्राउ परेको व्यक्ति कार्की परिवारकै आफन्त रहेको अनुसन्धानमा खुलेको छ। घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली खटिएको थियो।

 

घटनाको भोलिपल्ट मात्रै अनुसन्धान अधिकारीहरू पुगेपछि शव उठाइएको थियो । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै खोजी गरेको थियो ।

 

अभियुक्त लोक बहादुर कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की घरबाट निस्किएको आफ्नो शौचालयमा देखेका थिए । आफूलाई सधैँ हेप्ने, सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर काका तेजबहादुरप्रति रुष्ट थिए । ह’ ‘त्याको अघिल्लो रात पनि लोकबहादुरको मनमा अनेकौँ कुराहरू खेलेका थिए ।

 

जब बिहानै तेजबहादुर घरबाट निस्किन लागे लोकबहादुरले तेजबहादुरलाई आ’क्र’म’ण गर्ने सोच बनाए । अनि घर नजिकै रहेको दाउराको चाङबाट एउटा चि’र्पट निकाले, अनि तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आ’क्र’म’ण गरे ।

 

तेजबहादुरले ‘लोकेले मा–यो, गुहार …’ भनेर चिच्याएपछि उक्त चि’च्च्याहटका कारण तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ आए । घटनामा सं’लग्न लोकबहादुर कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले पहिले कमलामाथि पनि त्यही चि’र्पटले टा’उकोमा प्र’हा’र गरे ।

कमला पनि ल’डे लगत्तै तेजबहादुरकी बुहारी रञ्जना बे’हो’स भएर ढलिन् । तर लोकबहादुरले बे’हो’सी अवस्थामै रञ्जनामाथि पनि प्र’हा’र गरे । तीन जनामाथि आ’क्र’म’ण गरेको दुई बालबालिकाले पनि देखे । त्यसपछि उनीहरूलाई पनि आ’क्र’म’ण गर्न जाँदा बालबालिकाहरू भा’गे । उनीहरूलाई ल’खे’ट्दै ल’खे’ट्दै टाउकोमै चि’र्प’ट हा’ने’र ह’ ‘त्या गरियो ।

घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने हुनुहुन्थ्यो । गुहारको चि’च्च्याह’ट सुनेको र आफूलाई देखेको हुनसक्ने डर लोकबहादुरलाई भयो, त्यसपछि उनले गाई वस्तुलाई दिन कुँडो (खोले) पकाइरहेकी बुढी हजुरआमालाई पनि आ’क्र’म’ण गरी ह’ ‘त्या गरे । वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुवा बौद्धमानलाई भने उनले केही गरेनन् । ह’ ‘त्यामा प्रयोग भएको चि’र्पट वारदातपछि उनले अगेनोमा ज’ला’एको पनि बयान दिएका छन् ।