शुक्रबार , अषोज ८, २०७८

त्यो बिहान जब तेजबहादुरलाई भतिज लोकबहादुरले देखे त्यसपछि

भाद्र २६, २०७८ शनिबार 20

त्यो बिहान जब तेजबहादुरलाई भतिज लोकबहादुरले देखे त्यसपछि

संखुवासभाको मादीमा ६ जनाको ज्या’न लिने भतिज नाता पर्नेले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छउमलिङको खोला गाउँमा सोमबार एकै परिवारका ६ जनाको ज्या’न लिएको आरोप २५ वर्षीय भतिज पक्राउ परेका हुन्। बौदमान कार्कीका जेठो दाजुका भतिजलाई घट्नामा सं’ल’ग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

 

५ दिन लामो अनुसन्धानपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको छ। घट्ना घटाएपछि पनि लोकबहादुर घरमै थिए। उनले एक्लै सबैको ज्या’न लिएको स्वीकार गरिसकेको अनुसन्धानमा सं’लग्न एक प्रहरी अधिकारीले बताए।

 

प्रहरीले घट्नाको आरोपमा पाँच दिनपछि आफन्तलाई नै पक्राउ गरी थप अनुसन्धान थालेको छ। पक्राउ परेका उनको घर घटना स्थलबाट करिब डेढ सय मिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए।

 

लोकबहादुरले सुरुमा तेजबहादुरलाइ ज्या’न लिने क्रममा जोड ले चि’च्या’एर कराएको थाहा पाएपछि परिवार नै सखाप बनाएको प्रहरीलाई बताएका छन्।

 

तेजबहादुरले आफूलाई पहिला नराम्रो शब्द प्रयोग गरेको लोकबहादुर ले बदला लिन अघि बढेका थिए। उनि माथि उकालो लाग्दै गरेको देखेपछि आँगनमा रहेको दाउरो टिपेर उनी तेजबहादुरलाई प्रहार गर्न अगाडि बढेको बताएका छन्। डिल उक्लिँदै गरेका तेजबहादुरलाई पछाडिबाट टा’उकोमा प्र’हा’र गरेका थिए।

 

‘ए यो लोकेले मा’र्‍यो भन्दै आउँदा उनलाई पनि हि’र्का’एको बताएका छन्,’ एक स्थानिएले भने। सासु ढ’लेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हि’र्का’एको लोकबहादुरले बताएका छन्। आमा र हजुरआमालाई ह’ ‘त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा ह’ ‘त्या गरेका थिए ।

 

‘दुई नातिनातिना दौ’डा’दौ’ड गर्दैगर्दा उनीहरूलाई ले’खे’टी ल’खे’टी दा’उ’राले हि’र्का’एको प्रहरी सामु उनले बताएका छन्। त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह”त्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

 

२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिए । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।