मंगलबार , अषोज ५, २०७८

घरमा पन्ध्र महिनादेखि अष्ट्रेलियामा छु भनेकी छोरीको काठमाडौंको सुन्धाराको होटेलमा ला’श फेला परेपछि…

भाद्र २६, २०७८ शनिबार 39

घरमा पन्ध्र महिनादेखि अष्ट्रेलियामा छु भनेकी छोरीको काठमाडौंको सुन्धाराको होटेलमा ला’श फेला परेपछि…

काठमाडौ । कुनै घटना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की वि’श्वास नै गर्न सकिन्न । काठमाण्डौँमा केहि दिन अगाडी यस्तै घटना भएको छ । निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रे’सिडे’न्टमा एक महिलाको ला’श फेला पर्यो । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

तर घटना निक्कै शं’कास्पद छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको ला’श होटलमा भेटिएको हो ।होटलको को’ठामा रहेको शि’लि’ङ’मा उनी मृ’त अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार घ’टना निक्कै शं’कास्पद छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् । महानगरिय प्रहरी परिसर काठमाडौका प्रवत्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृ’त अवस्थामा फेला परेपछि प्रहरीले अनुशन्धान था’लेको छ ।

उनी मृ’त भन्ने थाहा पाएपछि प्रहरी पुग्यो । खा’न’त’ला’सी गर्दा उनी पोखराकी रजनी गुरुङ भन्ने पत्ता लाग्यो । त्यसपछि उनका परिवार झि’काईयो ।

अ’भिभावकको उपस्थितीमा परीक्षणका लागि प’ठाइएको बस्नेतको भनाई छ । मृ’तक गुरुङको मृ’त्यु कसरी भयो भन्ने बारेमा प’रीक्षण रि’पोर्टपछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् ।

तर रजनी गुरुङले घरपरिवारमा वि’गत पन्ध्र महिनादेखि अस्ट्रेलिया पु’गिसके भनेर बताएका कारण उनले किन ढाँ’टिन् ? पन्ध्र महिनादेखि उनले के गरेर कहाँ ब’सिन् । यो सबै पत्ता लगाउन प्रहरीले गहिरो अ’नुशन्धान गरिरहेको छ । फोटो फाइल ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस**