शुक्रबार , अषोज ८, २०७८

जतिसुकै बिजी भएपनि फोटो छोएर सेयर गर्नुहोस्, आफुपनि येस्तो हुनबाट बच्नुहोस् !

भाद्र २६, २०७८ शनिबार 53

जतिसुकै बिजी भएपनि फोटो छोएर सेयर गर्नुहोस्, आफुपनि येस्तो हुनबाट बच्नुहोस् !

साह्रै मन रुहायाे याे तस्बिरहरूले अाज नाबालक बच्चा संग ईण्डियाकाे गुजरातमा राेजगार गर्दागर्दै श्रीमानकाे काेराेना बाट मृ,त्यु

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल&; क्लिक गर्नुहोला।

यो पनि पढ्नुहाेस्,
बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सकेर ६जनाकै श वको अन्तिम संस्कार गरिएको हो । आफन्त बिक्रमकुमार कार्कीलेका अनुसार इटहरीस्थित बुढीगंगास्थित मुक्तिघाटमा अन्तिम संस्कार गरिएको हो ।

घटनामा सकुशल रहेका वृद्धका एक नाती तेजबहादुरका छोरा नरेश दुबईबाट बुधबार फर्किए पछि अन्तिम संस्कार गरिएको हो । उनी कान्छो छोरा हुन्। जेठा छोरा रमेश भने मलेसियामा छन्। परिवारका ६ जनाको श व देखेपछि उनले मन थाम्न सकेनन् ।

सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको श व फेला परेको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृ त अवस्थामा फेला परेका थिए।

तर अहिलेसम्म कसले र किन घटना गरायो भन्ने खुलिसकेको छैन। संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली अनुसन्धानमा खटिएका छन्। साथै प्रदेश नम्बर १का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी घटनास्थल तर्फ गएका छन्।