शुक्रबार , अषोज ८, २०७८

भर्खरै शक्तिशाली भूकम्प धक्का,मानिसहरु घर छोडेर सडकमा भागा-भाग (हेर्नुहोस भिडियो)

भाद्र २१, २०७८ सोमबार 10

भर्खरै शक्तिशाली भूकम्प धक्का,मानिसहरु घर छोडेर सडकमा भागा-भाग (हेर्नुहोस भिडियो)

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् ।

भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो ।

भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******