सोमबार , मंग्सिर १३, २०७८

चर्चित कलाकारको यस्तो भिडियो बाहिरिनु दु’ खदायी( हेर्नुहोस् पुरा लाईभ भिडियो)

भाद्र १८, २०७८ शुक्रबार 77

चर्चित कलाकारको यस्तो भिडियो बाहिरिनु दु’ खदायी( हेर्नुहोस् पुरा लाईभ भिडियो)

पछिल्लो समय धेरै यस्ता नकारात्मक भिडियो हरु बाहिरी रहेका छन् । यस्तै बाहिरीने क्रममा रुकुममा एक स्थानीय कलाकार को यस्तो भिडियो सार्वजनिक भएको छ

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मोडल नीशा घिमिरेको पशुपति आ’र्यघा’टमा दा’हास’स्कार गरिएको छ । आज बिहान उनको पशुपति आ’र्यघा’टमा दा’हास’स्कार गरिएको हो । दा’हास’स्कार गर्नु अगाडि उनको पा’र्थिव शरीरलाई अ’न्तिम श्र’द्धा’ञ्जलीका लागि पशुपति आ’र्यघा’टमा राखिएको थियो ।

‘नीशा घिमिरे संरक्षण कोष’ले दा’हास’स्कार गर्नु अगाडि उनको पा’र्थिव शरीरलाई अन्तिम श्र’द्धाञ्जलीका लागि आ’र्यघा’ट परिसरमा राखेको हो । नीशालाई केही क’लाकर्मी र उनकोे परिवारले श्र’द्धाञ्जली अर्पण गरेका थिए । मोडल नीशाको उपचारका क्रममा बुधबार नर्भिक अस्पतालमा नि’धन भएको थियो ।

३ बर्ष अगाडि भारतमा अध्ययनका लागि पुगेकी नीशा ग’म्भिर कार दु’र्घटनामा परेकी थिइन् ।भारतमा केही समय उपचार गराएर उनको परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल ल्याएपछि पनि उनको केही समय उपचार गरिएको थियो । तर, उनी लामो समयदेखि घरमै अ’चेत अवस्थामा थिइन् ।

उनलाई नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उ’द्धार गरी निःशुल्क उपचार सुरु गराएकी थिइन् ।तर, ३ महिनासम्म उपचार गर्दा पनि नीशाको स्वास्थ्यमा आशातित सुधार हुन सकेको थिएन । नीशाले केही सि’रियल र म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।