सोमबार , मंग्सिर १३, २०७८

वामदेव गौतमले त्यागे एमाले

भाद्र १८, २०७८ शुक्रबार 100

वामदेव गौतमले त्यागे एमाले

१८ भदौ,

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

 

गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।- onlinekhabar