शुक्रबार , अषोज ८, २०७८

बाबु आमा र छोराको लाश एकैपटक मृत्यु दया हुनेले मात्र Rip लेख्नुहोस

भाद्र १८, २०७८ शुक्रबार 59

बाबु आमा र छोराको लाश एकैपटक मृत्यु दया हुनेले मात्र Rip लेख्नुहोस

आमा र छोराको लाश एकैपटक मृत्यु दया हुनेले मात्र Rip लेख्नुहोस
463

पर्वत । नेपाली लोक संगितमा पछिल्लो समय निकै चर्चामा रहेको नाम हो प्रशान्त पौडेल जो आफैमा बहु प्रतिभाका धनि छन् ।

उनले लोकदोहोरी, आधुनिक र पप गीत सबैमा राम्रो कलम चलाउछन। उनले सिर्जना गर्ने हरेक गीत उत्कृष्ट हुन्छन साथै उनी आफैमा राम्रो गीत गाउने कलाकार पनि हुन ।

त्यति मात्र होइन उनले दमदार निर्देशकको पनि परिचय उनको पछिल्लो गीत खरानी मार्फत दिएका छन ।

परदेशमा बसेर नेपाल फर्किएका पौडेल आजभोली गित संगित श्रृजना, गायन तथा निर्देशनमा ब्यस्त छन् ।

उनले निर्देशन गरेको र गाएको निकै प्रतिक्षारत भिडियो खरानीले उनको हाईटलाई निकै उचाईमा लगेको छ। गितमा राखिएका शब्दहरु र गितमा अभिनय गरेकाहरुको कारण गितले साच्चीकै भावुक बनाउन सफल देखिन्छ ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****