बिहिबार , कार्तिक ४, २०७८

बर्दियामा बुद्धको मु’ र्ति कि’ नबेच गर्ने गि’ रोहको समुह प’ क्राउ

भाद्र ३, २०७८ बिहिबार 39

बर्दियामा बुद्धको मु’ र्ति कि’ नबेच गर्ने गि’ रोहको समुह प’ क्राउ

गुलरिया

प्रहरीले धातुको बुद्धको मूर्तिसहित पाँचजनालाई नि’ यन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा बर्दिया सदरमुकाम गुलरिया नगरपालिका  ७ बजारस्थित एक होटलमा छा’ पा मा’ र्दै मू’ र्ति किनबेचको आ’ रोपमा पाँचजनालाई नि’ यन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा पु’ रातात्विक सयौं वर्ष पुरानो बहुमुल्य धातुको बुद्धको मूर्ति होटलमा करोडौं रुपैयाँमा किनबेच भइरहेको बारे थाहा पाएपछि स्थानीय विजया गेष्ट हाउसको कोठा नम्बर ३२८ मा खानतलासी गर्दा धा’ तुको बुद्धको मू’ र्तिसहित मानिसहरु फेला प’ क्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उ’ परीक्षक हेमबहादुर शाहीले बताए ।

मूर्ति किनबेचको आ’ रोपमा बर्दियाको मधुवन नगरपालिका १ बस्ने ३४ वर्षीय उज्ज्वल रोकाय, ९ का ३४ वर्षीय अमृत राई, गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी  ४० वर्षीय निराजन उप्रेती, ठाकुरबाबा नगरपालिका ९ निवासी ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जिल्ला जाजरकोट वारेकोट गाउँपालिका २ वस्ने  २९ वर्षीय मगबहादुर नेपालीलाई नि’ यन्त्रणमा लिएको डीएसपी शाहीले जानकारी दिए ।

बरामद गरिएको मूर्तिको तौल ७ किलो ७०२ ग्राम र उचाइ ९ दशमलव ५ इन्च छ । मूर्तिसहित सबैजनालाई नि’ यन्त्रणमा लिइ अ’ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मूर्ति कहाँबाट ल्याइएको भन्ने बारेमा अझै खुलेको छैन ।

–Annapurna post