बिहिबार , कार्तिक ४, २०७८

एमाले वि’ भाजनको अवस्थामा पुर्याउने माधव नेपाल गिरोहकाे भयो यति ठुलो भ’ ण्डाफाेर, जताततै खै’ लाबैला

भाद्र २, २०७८ बुधबार 39

एमाले वि’ भाजनको अवस्थामा पुर्याउने माधव नेपाल गिरोहकाे भयो यति ठुलो भ’ ण्डाफाेर, जताततै खै’ लाबैला

काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टी यो अवस्थामा आउनुको कारण वरिष्ठ नेता माधवकुमार समुह रहेको बताएका छन् ।एमाले बैठकको निर्णयहरू समेटिएको अअपानि जारी गर्दै ओलीले नेपाल समुहकै कारण पार्टी अहिलको अवस्थामा पुगेको बताएका हुन् ।

केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि ओलीले अपानि जारी गरेका छन् ।माधव नेपाल र उनको गिरोहले देश, जनता र पार्टीको भलाइको असल मनसाय साथ गरिएका सम्पूर्ण प्रयासलाई तिरस्कार र अपमान गर्दै अस्वीकार गर्‍यो। यसरी समस्या समाधानका हाम्रा प्रयास असफल भए अपानिमा उल्लेख छ ।

यस्ता छन् विवाह पछि पुरुषहरुले छोड्नुपर्ने कुराहरू….
विवाहको अनुभव प्रत्येक व्यक्तिका लागि जीवनमा परिवर्तनको अनुभव गर्नु हो । एक्लो जीवनबाट युगल जोडिमा बाँधिनुपर्दा थुप्रै महिला–पुरुषहरुलाई निकै कठिन हुने गर्दछ । तपाईंलाई यस्ता कुराहरु थाहा पनि नहुन सक्छ कि जुन कुराहरु तपाईंलाई नराम्रो लाग्ने गर्दछ, त्यहि कुरा तपाईंकी श्रीमतीलाई पनि नराम्रो नै लाग्नुपर्छ भन्ने हुँदैन । त्यसकारण आफ्नो नयाँ प्रेमलाई निरुत्साहित हुनबाट बचाउनका लागि तपाईंले अब आफू एक्लै बस्ने भन्ने कुरालाई बिर्सिदिए हुन्छ । यहाँ यस्ता बानीहरु दिइएका छन् जसलाई तपाईंले श्रीमान बन्नुभन्दा पहिले बिचार गर्नुपर्ने हुन्छ ।
**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

साँचो र मोजाहरुलाई याद राख्नुः प्रत्येक महिला आफ्ना श्रीमान् जिम्मेवार होस् भन्ने चाहन्छिन् । त्यसकारण आफ्नो मूलभूत कुराहरुलाई याद गर्नुहोस् । प्रत्येक सानो–सानो कुरामा आफ्नी श्रीमतीलाई बोलाउनुको साटो आफ्नो मोजा, साँचो, पर्स, घडिहरुलाई ध्यानमा राख्नुहोस् । यदि तपाईं यी साना कुराहरुप्रति जिम्मेवार हुनुभयो भने तपाईंकी श्रीमतीले तपाईंको पक्कै पनि तारिफ गर्नेछिन् ।स्पोर्टस् र भिडियो गेममा रमाइरहनुः अफिसबाट फर्किसकेपछि यदि तपाईं टिभि अथवा गेमहरु खेल्नमा व्यस्त हुने गर्नुहुन्छ भने यस्तो बानी तत्काल छोड्नुहोस् । अब तपाईंले एक श्रीमानको हैसियतले बेडरुमको गेमहरुको बारेमा सोच्न जरुरी छ । यदि तपाईं आफ्नो टिभिसँग रात बिताउन चाहनुहुन्न भने आफ्नी श्रीमतीलाई ध्यान दिनुहोस् ।

साथीहरुसँग धेरै समय बिताउनेकहिलेकाँही साथीहरुसँग घुम्न निस्कनु हुन्छ भने तपाईंकी श्रीमतीलाई यसमा केहि नराम्रो लाग्दैन । तर यदि तपाईंका साथीहरुले तपाईंको खाली समयको अधिकांस हिस्सा लिने गर्दछन् भने यसले तपाईंकी श्रीमतीलाई तनावमा पारिदिन्छ ।त्यसकारण विवाह गरिसकेपछि साथीसँग भेट्ने समयलाई कटौती गर्नुहोस् ।