सोमबार , मंग्सिर १३, २०७८

क्लिनिकमा औ’ षधि किनेर खाएपछि १०-१० मि’ नेटको फरकमा दिदी भाइको मृ’ त्यु

साउन २२, २०७८ शुक्रबार 60

क्लिनिकमा औ’ षधि किनेर खाएपछि १०-१० मि’ नेटको फरकमा दिदी भाइको मृ’ त्यु

काठमाडौं ।

भारतमा क्लिनिकबाट औ’ षधि किनेर खाएपछि नेपाली दिदी भाइको मृ’ त्यु भएको छ । मृ’ त्यु हुनेमा बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशाल रहेका छन् ।

औषधी खाए पछि १०/१० मिनेटको फरकमा दिदी भाइको मृ’ त्यु भएको उनीहरुका बुवाले बताए । उनीहरुमा बान्ता हुने समस्य आएपछि उनका बुबाले दिल्लीस्थित शुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकबाट औषधि किने खुवाएका थिए । मृ’ तक दुवै बालबालिकाको मंगलबार अ’ न्त्येष्टि गरिएको बताइएको छ ।

क्लिनिकका डाक्टर बेदकुमार गर्गबिरुछ शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि का’ रबाहीको माग गरिएको छ । डाक्टर प्रहरीको निगरानीमा रहेको बताइएको छ । मृ’ तक दिदी भाइ परिवारसँग दिल्लीको शालिमारबागमा बस्दै आएका थिए ।

आइतबार अपराह्न दुवै बच्चाले बान्ता गरेपछि मनबहादुरले शालिमारबागस्थित शुभम डाइग्नोस्टिक सेन्टरमा लगेर जँचाएका थिए ।

क्लिनिकका स्वास्थ्यकर्मी वेदकुमार गर्गले दिएको औषधि खाएपछि दुई बालबालिकाले झनै धेरै बान्ता गरे घ’ टनापछि प्रहरी र नेपाली दूतावाससँग समन्वय गरेका अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरवी खड्काले दिल्लीबाट टेलिफोनमा भने, दोस्रोपटक क्लिनिक लगेपछि बच्चालाई सुई लगाइएको रहेछ ।

सुई लगाएपछि १०/१० मिनेटको फरकमा दुवै बच्चाको मृत्यु भयो ।’ दुवै बालबालिकाको मृ’ त्युपछि मनबहादुरका आफन्तजन र नेपालीहरूले क्लिनिकबाहिर ना’ राबाजी गर्दै स्वास्थ्यकर्मीलाई का’ रबाहीका लागि माग गरेका थिए ।

घ’ टनाका बारेमा थाहा भएलगत्तै हामी शालिमारबाग पुग्यौँ । आइतबार राति प्रहरीलाई सुरुमा जानकारी दिँदा राम्रो रेस्पोन्स भएन खड्काले भने तर, हामीले प्रहरीमा एफआइआर (फस्ट इन्फर्मेसन रिपोर्ट) गर्‍यौँ, तर भारतीय का’ नुनअनुसार स्वास्थ्यकर्मीलाई तत्कालै प’ क्राउ गर्न नमिल्दो रहेछ ।

लापरबाहीपूर्ण तरिकाले गलत औषधि दिएका कारण छोराछोरीको मृ’ त्यु भएको भन्दै मनबहादुरले उनीविरुद्ध कडा का ‘रबाहीका लागि सोमबार माग गरिएको खड्काले बताए ।