शुक्रबार , अषोज ८, २०७८

ट्राफिक प्रहरी र पूर्वयुवराज पारस शाहबीच हात हालाहाल (भिडिओ)

साउन १५, २०७८ शुक्रबार 21

ट्राफिक प्रहरी र पूर्वयुवराज पारस शाहबीच हात हालाहाल (भिडिओ)

पूर्व युवराज पारस शाह र ट्राफिक प्रहरीबीच हात हालाहाल भएको छ।

 

शुक्रबार साँझ साढे ७ बजे महाराजगन्ज स्थित नारायण गोपाल चोकमा प्रहरी र पारस बीच विवाद भएको ह

 

 

हेल्मेट नलगाई मोटरसाइकलमा यात्रा गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि पारस आक्रोशित भएका थिए।

प्रहरीले उनलाई समात्न खोजेपनि प्रतिकार भएपछि छाडेको थियो।

 

भिडिओ