शुक्रबार , अषोज ८, २०७८

भर्खरै गयो यति ठूलो श’ क्तिशाली भु’ कम्प, पुरै देश डु’ ब्यो शोकमा

साउन १५, २०७८ शुक्रबार 68

भर्खरै गयो यति ठूलो श’ क्तिशाली भु’ कम्प, पुरै देश डु’ ब्यो शोकमा

एजेन्सी

अमेरिकाको अलास्का प्रायद्वीपमा बुधवार ८ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भू’ कम्प गएको छ । भूकम्पपछि हवाईमा सुनामीको चे’ तावनी जारी गरिएको छ ।

होनोलूलू स्टार एडभरटाइजरका अनुसार प्रशान्त सुनाती चेतावनी केन्द्रले ८ दशमलव १ को तिब्रताको झ’ ड्का मापद गरेको छ । सेन्टरका अनुसार अहिले हवाईमा सुनामीको ख’ तरा छ कि छैन भन्ने कुराको प’ रीक्षण भैरहेको छ ।

 

 

 

 

 

 

 

 

उता, यूएस जियोलोजिक सर्वेले भूकम्पको मापन ८ दशमलव २ रेक्टर स्केल भएको बताएको छ । भूकम्पको केन्द्र अलास्कामा पेरीभिलबाट ९१ किलोमिटर पूर्व–दक्षिण पूर्व भएको बताइन्छ ।

भूकम्पको केन्द्र समुद्र सहतभन्दा २९ माइल तल भएको बताइन्छ । यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त क्षेत्रमा आधा घण्टा भित्रमा तीन पटक झ’ ट्का महसूस गरियो । पहिलो ८ दशमलव २ ति’ ब्रताको झ’ ट्का आयो ।

 

 

 

 

 

 

 

त्यसको आधा घण्टापछि ६ दशमलव २ तथा ५ दशमलव ६ रेक्टर स्केलको तिब्रता महसूस गरियो । प्रशान्त सुनामी चेतावनी केन्द्रको तर्फबाट के भनिएको छ भने सुनामीको सम्भावित ख’ तराको परीक्षण भैरहेको छ । सामान्यतया समुद्र सतहमा भूकम्प आएपछि सुनामी आउने गरेको छ ।

उक्त सुनामी भूकम्पको केन्द्रभन्दा टाढा तटीक्ष क्षेत्रहरुमा पनि विनाशकारी हुनसक्छ । प्रारम्भिक भूकम्पिय तथ्यांकका अनुसार उक्त भू’ कम्पको केन्द्रको क्षेत्रमा भएका प्राय सबैले व्यापक रुपले भूकम्पको झ’ ट्का महसूस गरेको हुनुपर्छ ।

तपाईँलाई यो पोस्ट कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला ! यो पोस्ट राम्रो लागे अवश्य सेयर गर्नुहोला । धन्यावाद