मंगलबार , अषोज ५, २०७८

उच्च जो’ खिम बढेपछी भर्खरै सरकारले चाल्यो यस्तो कदम ,जनतामा छायो निराशा

साउन १४, २०७८ बिहिबार 55

उच्च जो’ खिम बढेपछी भर्खरै सरकारले चाल्यो यस्तो कदम ,जनतामा छायो निराशा

झापा ।

कोभिड–१९ को सं’ क्रमण उच्च रहेको झापाका १० पालिकामा सि’ लब’ न्दी गरिएको छ ।

मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको स’ ङ्क्रमण फैलिन नदिन सि’ लब’ न्दी गरिएको हो ।

 

 

 

 

 

 

पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले स’ ङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सि’ लब’ न्दीको निर्णय गर्नसक्ने बताउनुभयो ।

 

 

 

 

 

 

जिल्ला कोभिड–१९ को रोकथाम, नि’ यन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सि’ लब’ न्दी गर्न थालिएको हो प्रजिअ तिम्सिनाले भन्नुभयो सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई सि’ लबन्दी र स्वास्थ्य सुरक्षाको मा’ पदण्ड पालना गर्न अपिल गरिएको छ

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****