मंगलबार , अषोज ५, २०७८

नायक विराज भट्ट घा’ इते, अ’ चानक यस्ताे के भयाे ?

साउन १३, २०७८ बुधबार 52

नायक विराज भट्ट घा’ इते, अ’ चानक यस्ताे के भयाे ?

पाेखरा,

 

 

 

साउन १० गते,

नेपाली चर्चित अभिनेता विराज मट्ट घा’ इते भएका छन् । उनको अहिले भारतको लखनउ स्थित अस्पतालमा उ’ पचार भइरहेको छ ।

चलचित्र छायांकनका क्रममा अभिनेता विराज भट्ट घा’ इते भएका हुन् । उनी भोजपुरी चलचित्र अभिनयका लागि भारत पुगेका थिए ।

 

 

 

 

 

 

 

आ’ क्रोश चलचित्रको छायांकनका क्रममा घाइते भएका उनलाइ अस्पताल भर्ना गरिएको हो ।

भट्ट घाइते भएपछि भारतको लखनउमा छायांकन भइरहेको चलचित्रको छायांकन रोकिएको छ ।

 

 

 

 

 

 

 

चलचित्रका लागि ए’ क्सन स्टन् गर्ने क्रममा भट्टको बायाँ खुट्टाको घुँडामा चो ट लागेर उ’ पचारका लागि लगिएको छ ।

उनको खुट्टामा र ग त जमेका कारण दुई साता आराम गर्न डाक्टरले सुझाव दिएका छन् ।

 

 

 

 

 

सन्दिप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे मनोज टाइगर लगायतका कलाकारको अभिनय छ ।

४० प्रतिशत काम सकिएको चलचित्रको अभिनेता घा’ इते भएपछि छायांकन प्रभावित भएको छ ।