शुक्रबार , अषोज ८, २०७८

धेरै समय चुप बसेकी भारतीय चेली सरिता गिरीको बल्ल बोली फु’ ट्यो, भारतबाटै यस्तो घो’ षणा गरेपछि नेपाल त’ रंगित !

साउन १३, २०७८ बुधबार 75

धेरै समय चुप बसेकी भारतीय चेली सरिता गिरीको बल्ल बोली फु’ ट्यो, भारतबाटै यस्तो घो’ षणा गरेपछि नेपाल त’ रंगित !

 

 

 

 

 

 

काठमाडौं

 

साउन

भारतीय चेली प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले भारतबाटै ठूलो घोषणा गरेकी छन् । उनले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताएकी हुन् ।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्म  लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु ।

 

 

 

 

 

 

 

लहान नगरपालिकाका जनता मेयर मुनी साहको अधिनायकवादी चरित्रबाट पीडित रहेको भन्दै उनले फेसबुकमा लेखेकी छन्अब ६ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्नेछु ।

उनले आफूसँग सहयोग र सम्पर्कका लागि अपील समेत गरेकी छन् । स्थानीय स्तरमा लोकतन्त्र, समय सुहाउँदो विकास नीति र पारदर्शिता नभए सबैको विकास हुन नसक्ने उनले बताएकी छन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****