शुक्रबार , अषोज ८, २०७८

दिल्लीमा प’ रिक्षणका लागि पठाइएका सबै नमुना डेल्टा भेरियन्ट पुष्टि भएपछि मन्त्रालयले जारी गर्यो यस्तो ड’ रलाग्दो सूचना (हेर्नुहोस् विज्ञप्ति)

साउन १२, २०७८ मंगलबार 64

दिल्लीमा प’ रिक्षणका लागि पठाइएका सबै नमुना डेल्टा भेरियन्ट पुष्टि भएपछि मन्त्रालयले जारी गर्यो यस्तो ड’ रलाग्दो सूचना (हेर्नुहोस् विज्ञप्ति)

काठमाडौ ।

नेपालमा परिक्षण नहुने भएकाले भारतमा परिक्षणका लागि पठाइएको नमुनाहरु सबैमा नयाँ भेरियन्ट पुष्टि भएको छ ।

हेर्नुहोस् सूचना

काठमाडौं

 

 

साउन

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन् । विद्यार्थीहरु आन्दोलनमा निस्केपछि आज मंगलबारदेखि सुरु हुने भनिएको विज्ञान तथा प्रविधि संकाय स्नातक र स्नातकोत्तर तहको परीक्षाहरु स्थगित गरिएको हो ।

पूर्व कार्यतालिका अनुसार स्नातकका आज १२ गतेदेखि र स्नातकोत्तर तहको भोलि १३ गतेदेखि परीक्षा हुनुपर्ने थियो ।

 

 

 

 

 

 

 

 

 

सोमबार राति विद्यार्थी र विश्वविद्यालयबीच सहमतिको प्रयास गरिएको थियो । तर विद्यार्थीहरुले माग पूरा नहुँदासम्म परीक्षा सञ्चालन गर्न नदिने अडान लिएपछि परीक्षा स्थगित गर्नुपरेको विश्वविद्यालयले जानकारी दिएको छ ।

सोमबार मध्यराति सूचना प्रकाशित गर्दै परीक्षा व्यवस्थापन कार्यालयले परीक्षा स्थगित गरिएको जनाएको छ ।

 

 

 

 

 

 

 

कोरोना महामारीका कारण विद्यार्थीहरुले अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका छन् । तर त्रिभुवन विश्वविद्यालयले भने दुई वर्षदेखि रोकिएका परीक्षा हाल भौतिक उपस्थितिमै लिइरहेको छ । लोक सेवा आयोगले पनि भौतिक उपस्थितिमै परीक्षा लिन थालेको छ ।

तर मध्यपश्चिम विश्वविद्यालयका आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले भने अनलाइनमाध्यमबाट पढाइ भएकाले अनलाइन माध्यमबाटै परीक्षा लिनुपर्ने लगायतका विभिन्न १९ बुँदे माग राख्दै गत आइतबारदेखि आन्दोलन गरिरहेका छन् । बिहीबार विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका थिए ।