मंगलबार , अषोज ५, २०७८

फेरी एक पटक चीनबाट संसारलाई दु’ खी बनाउने यस्तो खबर बाहिरियो, भयो हं’ गामा

साउन १२, २०७८ मंगलबार 68

फेरी एक पटक चीनबाट संसारलाई दु’ खी बनाउने यस्तो  खबर बाहिरियो, भयो हं’ गामा

 

 

 

 

 

काठमाडौं

 

साउन

 

फेरी एक पटक चीनवाट संसारलाई दुखी बनाउन समाचार बाहिरिएको छ । कोरोना भाइरसको उ’ द्गम स्थल चीनमा फेरी सं’ क्रमितको संख्या थपिन थालेको छ ।

चीनवाट सुरु भएको महामारीले विश्वलाई आक्रान्त पारेको छ । अझै महामारीको समस्यामा जुधिरहेका विश्वले मुक्ति पाउने दिन कुरेर बसेका छन् ।

 

 

 

 

 

 

 

तर उद्गम स्थलमै फेरी संक्रमितको संख्या बढ्न थालेको घटनाले थप चिन्तित बनाएको छ । चीनमा आइतबार ४० जना नयाँ स’ ङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रै संक्रमित भएका हुन् ।

चीनको जाङ्सु र लियानिङमा ती स’ ङ्क्रमित पाइएको अन्तराष्ट्रिय मिडियामा उल्लेख छ ।

 

 

 

 

 

ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन् ।चीनभित्रै पनि स’ ङ्क्रमणका नयाँ घ’ टना भएका ती अधिकारीहरुले जनाएका छन् ।

चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

स्थानीय नागरिकमै स’ ङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । चीनका अन्य मुख्य शहरहरुमा पनि नयाँ सं’ क्रमित देखिन थालेको समाचार सार्वजनिक भएको छ ।