शुक्रबार , अषोज ८, २०७८

माओवादी केन्द्रमा भुइँचालो , सोह्र सांसद एमालेमा प्रवेश ! नामावली सहित

साउन ११, २०७८ सोमबार 248

माओवादी केन्द्रमा भुइँचालो , सोह्र सांसद एमालेमा प्रवेश ! नामावली सहित

काठमाडौं ।

 

 

चैत्र

प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपा माओवादी केन्द्रका १६ सांसदले पार्टी छाडेका छन् । संघीय र प्रदेशसभामा गरेर १६ सांसदले पार्टी परित्याग गरेका हुन् ।

 

त्यसमध्ये कतिपयलाई माओवादीले सांसद पदबाट मुक्त गराएको छ भने कतिपय हुने क्रममा रहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

तत्कालिन गठबन्धन (एमाले र माओवादी केन्द्र पछि नेकपा)बाट चुनाव लडेर जितेका उनिहरु नेकपाको अस्तित्व सकिएपछि एमालेमा प्रवेश गरेका हुन् ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******