सोमबार , मंग्सिर १३, २०७८

आजदेखि यति दिन थपियो नि’ षेधाज्ञा, के के खुल्छ के के खुल्दैन? हेर्नुहोस् (आदेशसहित)

साउन ११, २०७८ सोमबार 186

आजदेखि यति दिन थपियो नि’ षेधाज्ञा, के के खुल्छ के के खुल्दैन? हेर्नुहोस् (आदेशसहित)

काठमाडौं

साउन

काठमाडौँ उपत्यकामा पुन १० दिन नि’ षेधाज्ञा थपिएको छ । आइतबार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यलय प्रमुख संयुक्त बैठकले नि’ षेधाज्ञा थप्ने निर्णय गरेको हो ।

उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै, पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने भएका छन् ।