शुक्रबार , अषोज ८, २०७८

आजदेखि सरकारी कर्मचारीको तलब वृद्धि, कस्को कति तलब वृद्धि ?

साउन १०, २०७८ आइतबार 260

आजदेखि सरकारी कर्मचारीको तलब वृद्धि, कस्को कति तलब वृद्धि ?

 

 

 

 

 

 

काठमाडौं

 

 

साउन

काठमाडौं । आजबाट मासिक २ हजार रुपैयाँले सरकारी कर्मचारीको तलब वृद्धि भएको छ ।

यसअघिको केपी ओली नेतृत्वको सरकारले २०७८ साउन १ गतेदेखि सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गर्ने बजेटमा प्रस्तुत गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

यससँगै आजबाट सरकारी कर्मचारीको तलब बढेको हो ।निवर्तमान अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणमा २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरेको बताएका थिए ।कस्को कति तलब वृद्धि ?

बजेटमा २ हजार रुपैयाँका दरले वृद्धि साउन १ गतेदेखि मुख्यसचिवको तलब ६७ हजार १३६ पुगेको छ ।हाल मुख्यसचिवको तलब ६५ हजार १३६ तोकिएको थियो ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******