मंगलबार , अषोज ५, २०७८

सबै नेपालिलाई आयो खुसिको खबर बैंकले दिने भयो १५ लाख सम्मको ऋण, यस्तो छ प्रकिया?

साउन ९, २०७८ शनिबार 106

सबै नेपालिलाई आयो खुसिको खबर बैंकले दिने भयो १५ लाख सम्मको ऋण, यस्तो छ प्रकिया?

 

 

 

 

काठमाडौं

 

 

साउन

सबै नेपालिलाई आयो खुसिको खबर बैंकले दिने भयो १५ लाख सम्मको ऋण****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले पेशागत कर्जा सार्वजनिक गरेको छ ।सपनालाई एउटा नयाँ उडानः पेशागत कर्जा, बिना धितो नारासहित बैंकले उक्त योजना सार्वजनिक गरेको हो । योजना अनुसार न्यनुतम व्याजदरमा विना धितो १५ लाख सम्मको कर्जा दिने बैंकले दिने भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

 

 

 

 

 

 

 

ग्राहकको सेवामा आफ्नो जिम्मेबारीलाई प्रभावकारी बनाउँदै गरिमाले १५ लाखसम्मको कर्जा लगायत दुर्घटना बीमा, जीवन बीमाको सुविधा समेत लिन सक्ने बताईएको छ ।योकर्जासुविधा कस्ता कर्मचारीले लिन पाउँछन् ?१. चार्टड एकाउन्टेनहरु –क्ष्ऋब्ल्) का सदस्यता प्राप्त

२. डाक्टरहरु (नेपाल मेडिकल काउन्सिलबाट स्विकृत प्राप्त व्यक्तिहरु)३. ईन्जीनियरहरु (नेपाल ईजिनियरिङ काउन्सिलबाट स्विकृत प्राप्त व्यक्तिहरु)

 

 

 

 

 

 

५. नेपाल सकारका स्थायी कर्मचारीहरु ७. सार्वजनिक संस्थानहरुमा कार्यरत स्थायी कर्मचारीहरु****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

६.बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत स्थायी कर्मचारीहरु