मंगलबार , अषोज ५, २०७८

एक्कासी निर्मला पन्त ह’ त्या प्र’ करणमा गृहमन्त्रीले बोली किन फेरे ? खुल्याे भित्री र’ हस्य

साउन ९, २०७८ शनिबार 104

एक्कासी निर्मला पन्त ह’ त्या प्र’ करणमा गृहमन्त्रीले बोली किन फेरे ? खुल्याे भित्री र’ हस्य

काठमाडौं

 

संसदको हरेक बैठक र सार्वजनिक रुपमा समेत निर्मला पन्त ह’ त्या प्र’ करणमा दो’ षी पत्ता लगाउन सरकारले नचाहेको भन्दे आ’ क्रोश पोख्ने कांग्रेस नेता बालकृष्ण खाँणले गृहमन्त्री हुनसाथ बोली फेर्नुभएको छ ।

सरकारले नै निर्मला पन्तको ब’ ला’ त्कारपछि ह’ त्या गर्ने अ’ भियुक्तको संरक्षण गरेको आ’ रोप लगाउनु हुने खाँणले मन्त्रीको कुसीमा बस्न साथ कतिपय घ’ टनाको अ’ नुसन्धान लामो समय लाग्ने भन्दै बोली फेर्नुभएको हो ।

 

 

 

 

 

 

 

 

प्रतिपक्षमा रहँदा लगातार निर्मला पन्तको ह’ त्यारा खोइ भन्दै प्रश्न गर्नुहुने खाँणले गृहमन्त्रीको कुसी सम्हालेपछि ह’ त्यारा पत्ता लगाउन लाग्ने प्र’ तिवद्धतासमेत जनाउनु भएन ।

न्यूज एजेन्सी नेपालले गृहमन्त्रीसँग लिएको अन्तवार्तामा निर्मला प्रकरणको प्रश्न राख्दा उहाँले ठोश जवाफसमेत दिनुभएन ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****