मंगलबार , अषोज ५, २०७८

माओवादी केन्द्रबाट मन्त्री बन्ने ३ जनाको नाम फाइनल (यस्तो छ नामावाली)

साउन ९, २०७८ शनिबार 85

माओवादी केन्द्रबाट मन्त्री बन्ने ३ जनाको नाम फाइनल (यस्तो छ नामावाली)

 

 

 

 

काठमाडौं

साउन

नेपाली कांग्रेस नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्ने ३ जनाको नाम फाइनल भएको छ ।कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारमा माओवादी सांसदहरु रामजी बराल,चन्द्रबहादुर बुढा र दीपक चर्ती मगर मन्त्री बन्ने भएका हुन् ।

तीनै मन्त्रीले पाउने मन्त्रालयको समेत टुंगो लागेको छ ।अर्थमन्त्रीमा रामजी बराल, वन तथा वातावरण मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा बुढाले जिम्मेवारी पाउने भएका छन् ।नेकपा माओवादीका सांसद दीपक कोइरालाले बिहीवार बसेको ।

 

 

 

 

 

 

 

 

कांग्रेस र माओवादी केन्द्रबीचको बैठकले माओवादीबाट सरकारमा जाने सांसदको टुंगो लगाएको जानकारी दिए ।गण्डकी प्रदेशमा गत जेठ २९ गते कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनेको थियो ।कांग्रेस नेतृत्वमा सरकार बने पनि दलीय ।

खिचातानी र मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रीको टुंगो लाग्न सकेको थिएन ।यो पनि पढ्नुहोस:माधव नेपालले एमाले छोड्नुकाे कारण आफ्नै मुखबाट खाेले !नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई पार्टी छाड्न मन नलाग्दै छाडेकाे बताएका छन् ।

 

 

 

 

 

 

बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्ने क्रममा नेता नेपालले यस्तो भनेका हुन् ।पार्टी छाड्न मन नलागेपनि अाफ्नाे अपमान सहेर पार्टीमा बस्न नसकिने नेता नेपालको भनाई थियाे ।कार्यक्रममा बोल्दै नेपालले ।

अपमान सहेर बस्न पनि पार्टीमा बस्न नसकिने र आफूले बनाएको घर छाडेर हिँड्न पनि गार्हाे पर्ने बताएका छन् ।आफैंले बनाएको घर त्यसै छाडेर जाने मन कसैको पनि हुन्न नेपालले भनेका छन्र, अपमान सहेर, गलत कुरा सहेर ।बस्न सकिने अवस्था छैन्, अब सहेर ।

बसिन्न, नेताल माधव नेपाले भने ।त्यस्तै उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि नराम्रो व्यवहार गरीरहेको बताएका छन् ।त्यस्तै उनले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताएका छन् ।