मंगलबार , अषोज ५, २०७८

अन्जली अधिकारीले खेलेको सुर्य खड्काको यो बर्षकै उत्कृष्ट तीज गीत आयो (भिडियो)

साउन ८, २०७८ शुक्रबार 35

अन्जली अधिकारीले खेलेको सुर्य खड्काको यो बर्षकै उत्कृष्ट तीज गीत आयो (भिडियो)

 

 

 

 

काठमाण्डौ

लोकप्रिय गायक सुर्य खड्का र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत चाँदी बटन छोटो समयमै चर्चा कमाउन सफल भएको छ । गीत सार्वजनिक भएको एक दिनमै एक लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचिमा आएको हो ।

अर्जुन सुवेदीको उत्कृष्ट र समसामयिक शब्द चयनमा बनेको गीतलाई गायक खड्कालेनै लय भरेका छन ।

 

 

 

 

 

 

शंकर विसीले निर्देशन गरेको सो गीतमा निक्स शर्मा र अञ्जली अधिकारीको नृत्य रहेको छ । गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ ।

गीत सार्वजनिक भएपछि सबैले राम्रो प्रतिक्रिया दिइरहेको गायक सुर्य खड्काले आर्थिक सन्देशलाई जानकारी दिनु भयो ।